भ्रष्टाचार गरेको रकम लुकाउन कर्मचारीले गरे यस्तो हर्कत : छानवीनका लागि अख्तियारमा उजुरी
काठमाडौं । कर्मचारीले भ्रष्टाचार गरेको कालोधन (स्रोत नखुलेको रकम) लुकाउन तथा त्यसलाई ‘ह्वाइट’ बनाउने सवालमा कतिसम्मको हर्कत गर्छन भन्ने कुराको एउटा उदाहरण यतिबेला मालपोत कार्यालय टोखामा भएको कारोवार र सो कारावोरको आवश्यक छानवीन गरि कारवाहीको लागि भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीले पुष्टि गरेको छ । अख्तियारमा परेको उजुरीमा उल्लेख भएअनुसार ‘सम्पतीको स्रोत लुकाउन … Continue reading भ्रष्टाचार गरेको रकम लुकाउन कर्मचारीले गरे यस्तो हर्कत : छानवीनका लागि अख्तियारमा उजुरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed