November 6, 2026, 12:47 pm
» मधेश सरकारबाट बाहिरियो नेकपा » परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन शनिबार टर्की जाँदै » नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार » प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित भारतीय विदेशसचिवको नेपाल भ्रमण » सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई दियो १७७ रनको लक्ष्य

प्रवास खबर

  • प्रवास खबर

रसुवा बाढीपीडितका लागि एनआरएनएको ५ करोड सहयोग घोषणा

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ५ करोड रुपैयाँ..

पुरा पढ्नुहोस »

महिनामा ७० हजारको ‘विदेश यात्रा’, युएई पहिलो गन्तव्य

चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा ७० हजार ४४१ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका अनुसार साउनमा ११४ देशमा रोजगारीका लागि नेपालीले..

पुरा पढ्नुहोस »

गैरआवासीय नेपाली संघको ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ चीनमा सुरु

चीन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ आज चीनको ग्वाझाओमा औपचारिक रूपमा सुरु भएको छ। “Aarohan 2026 – Rising Together, Leading Forward” अर्थात् “हामीसँगै..

पुरा पढ्नुहोस »

रोमानियामा रेलले किच्दा दुई नेपालीको घटनास्थलमै मृत्यु

काठमाडौं – पूर्वी रोमानियाको बकाउ शहरमा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ। स्थानीय आपतकालीन सेवा प्राधिकरणका अनुसार चिमी स्ट्रिट क्षेत्रमा मंगलबार बिहान करिब ३:२१ बजे..

पुरा पढ्नुहोस »

यी जिल्लामा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज र आगामी दुई दिन देशका विभिन्न नदी तथा खोलामा जलसतह उल्लेख्य बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । ..

पुरा पढ्नुहोस »

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, ८१ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश, काठमाडौँ..

पुरा पढ्नुहोस »

युएईद्वारा १११ नेपालीलाई आममाफी

काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई) सरकारद्वारा ईद अल–अधा २०२६ का अवसरमा १११ जना नेपाली कैदीबन्दीलाई प्रदान गरिएको शाही आममाफीप्रति नेपाल सरकारले कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ..

पुरा पढ्नुहोस »

भिसा सकिएर कम्बोडियामा रहेका नेपालीलाई एक साता भित्र स्वदेश फर्किन आग्रह

काठमाडौँ । कम्बोडियामा भिसा अवधि सकिएपछि पनि बसोबास गरिरहेका नेपाली नागरिकलाई एक साताभित्र अनिवार्य रूपमा स्वदेश फर्किन बैंककस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासका अनुसार..

पुरा पढ्नुहोस »

इरानमा पक्राउ परेका अमृत झा रिहा नभएको पुष्टि, परराष्ट्र मन्त्रालयको क्षमायाचना

काठमाडौँ । परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झासम्बन्धी गलत सूचना सार्वजनिक भएको विषयमा क्षमायाचना गरेको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै अमृत झा..

पुरा पढ्नुहोस »

 चौथो विश्व ज्ञान सम्मेलनको तयारी बैठकः  एनआरएनए र सरकारबीच सहकार्यमा जोड

गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा आगामी जनवरी २०२७ मा आयोजना गरिने चौथो विश्व ज्ञान सम्मेलनको तयारी बैठकले नेपाल सरकारका प्राथमिकता क्षेत्रलाई आधार मानेर संयुक्त रूपमा कार्यक्रम..

पुरा पढ्नुहोस »

कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौं ।कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र बिना भिसा बसिरहेका २० नेपालीलाई उद्धार गरी स्वेदश फर्काइएको छ । थाइल्याण्डस्थित नेपाली दूतावासको पहल र कम्बोडिया..

पुरा पढ्नुहोस »

यूएईमा भ्रामक सामग्री पोस्ट गरेको आरोपमा नेपालीसहित ३५ जना पक्राउ

दुबई, संयुक्त अरब एमिरेट्स (यूएई) मा सामाजिक सञ्जालमार्फत् भ्रामक तथा बनावटी सामग्री पोस्ट गरेको आरोपमा एक नेपालीसहित ३५ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा १९ भारतीय पनि रहेका..

पुरा पढ्नुहोस »

नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध

काठमाडौँ, कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ । दूतावासले आज विज्ञप्तिमार्फत अनुरोध गर्दै मध्यपूर्वमा विकसित..

पुरा पढ्नुहोस »

इरानको ड्रोन आक्रमणमा परी ओमानमा एक नेपाली घाइते

काठमाडौँ – इरानले गरेको ड्रोन आक्रमणमा परेर ओमानमा एक नेपाली घाइते भएका छन् । शुक्रबारको ड्रोन आक्रमणमा परेर नुवाकोट ककनी घर भएका एक नेपाली सामान्य घाइते भएको ओमानस्थित नेपाली दूतावासले..

पुरा पढ्नुहोस »

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज दुबई प्रस्थान गर्दै

काठमाडौँ । दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने नेपाल वायुसेवा निगमको विशेष उडान त्यस तर्फ प्रस्थान गर्न लागेको छ । निगमका अनुसार राति ११:१५ दुबई तर्फ प्रस्थान गर्ने र..

पुरा पढ्नुहोस »