November 6, 2026, 12:47 pm
» मधेश सरकारबाट बाहिरियो नेकपा » परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन शनिबार टर्की जाँदै » नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार » प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित भारतीय विदेशसचिवको नेपाल भ्रमण » सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई दियो १७७ रनको लक्ष्य

मधेश

  • मधेश

मधेश सरकारबाट बाहिरियो नेकपा

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सत्ता समीकरण बन्ने भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारबाट बाहिरिने भएको छ। नेकपा संसदीय दलको भर्चुअल बैठकबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल..

पुरा पढ्नुहोस »

मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल

जनकपुरधाम– मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा)नेपाल र जनमत पार्टीबीच छलफल अघि बढेको छ । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव..

पुरा पढ्नुहोस »

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावका साथै बङ्गालको खाडीमा विकसित चक्रवात अर्नब को पनि प्रभाव रहने जनाएको छ। आज दिउँसो..

पुरा पढ्नुहोस »

वर्षाको जोखिम बढेपछि मधेशमा सुरक्षा निकाय ‘हाई अलर्ट’मा

-सञ्जय मिश्रा रौतहट, । भारी वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ। सम्भावित विपद्मा तत्काल उद्धार तथा राहतमा..

पुरा पढ्नुहोस »

मधेश प्रदेश सांसद जैनब खातुनको निधन

रौतहट, । रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी समानुपातिक सांसद जैनब खातुनको निधन भएको छ। फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तियाकी खातुनको बुधबार राति वीरगञ्जस्थित नेशनल मेडिकल..

पुरा पढ्नुहोस »

दश वर्षपछि धनुषाका ३१० परिवारले पाए लालपुर्जा

धनुषा — नापजाँच सम्पन्न भएको करिब एक दशकपछि धनुषाको मिथिला बिहारी नगरपालिका–३ का ३१० परिवारले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। साबिक मिथलेश्वर महुवाही गाविसका वडा..

पुरा पढ्नुहोस »

गर्मी बढेसँगै सर्पको त्रास, मधेसमा एन्टी स्नेक भेनमको आपूर्ति

जनकपुरधाम । गर्मी बढेसँगै मधेस प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि प्रदेशका सर्पदंश उपचार केन्द्रमा एन्टी स्नेक भेनम पठाउन थालिएको छ। मधेस प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख..

पुरा पढ्नुहोस »

चुरे संकटको असर: मधेसमा भूमिगत जल तीव्र रूपमा घट्दै

काठमाडौं: भूमिगत जलको अत्यधिक दोहन र पर्याप्त पुनर्भरण हुन नसक्दा मधेस प्रदेशमा भूमिगत जलसतह निरन्तर घट्दै गएको संसदीय अध्ययनले देखाएको छ। यसका कारण खानेपानी आपूर्ति, सिँचाइ तथा कृषि..

पुरा पढ्नुहोस »

यी जिल्लामा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज र आगामी दुई दिन देशका विभिन्न नदी तथा खोलामा जलसतह उल्लेख्य बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । ..

पुरा पढ्नुहोस »

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८२–८३ मा लक्ष्यको ७० प्रतिशत राजस्व सङ्कलन गरेको छ । अर्थ मन्त्रालयका अनुसार गत आवमा ३२ अर्ब ८८ करोड ६० लाख ११ हजार राजस्व सङ्कलन गरेको छ ।..

पुरा पढ्नुहोस »

मधेस प्रदेशसभा बैठक : बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने

जनकपुरधाम– मधेस प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे प्रदेशसभा भवन जनकपुरधाममा बस्नेछ । बैठकमा मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटलगायतका विषयमा देखिएका..

पुरा पढ्नुहोस »

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ । मधेश प्रदेशसभाको आजको बैठकमा सभामुख रामअशिष यादवले..

पुरा पढ्नुहोस »

मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुरधाम– मधेस प्रदेशसभामा आजदेखि प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक वर्ष २०८३–८४ का लागि विनियोजन भएको विषयगत मन्त्रालयका शीर्षकमाथि छलफल हुने भएको छ । विनियोजन..

पुरा पढ्नुहोस »

मन्त्री रावल र मधेशका मुख्यमन्त्री यादव बीच भेटवार्ता

काठमाडौं । स्थानीय तहमा देखिएका समस्या समाधान तथा संघ-प्रदेश-स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा..

पुरा पढ्नुहोस »

मधेस सरकारको ११ महिनामा पुँजीगत खर्च १३ प्रतिशत

जनकपुरधाम– चालु आर्थिक वर्ष २०८२-८३ सकिन एक महिना मात्र बाँकी रहँदा मधेश प्रदेश सरकारको पुँजीगत खर्च निराशाजनक देखिएको छ । प्रदेश अर्थ मन्त्रालयका अनुसार प्रदेश सरकारले साउनदेखि..

पुरा पढ्नुहोस »