January 22, 2025, 12:18 am
» यौनदुर्व्यहारजन्य म्यासेज पठाउने इनड्राइभका चालक प्रहरी फन्दामा » झापाका एसपी मिलन केसीलाई सशस्त्रका आइजी अर्यालले गरे सम्मान » अमेरिकामा जन्मिएकालाई स्वत: नागरिकता खारेज गर्दै ट्रम्प, अवैध आप्रवासीलाई तनाव » गौरवको योजनामा कमसल सामाग्री प्रयोग, कालोपत्र गरेको १५ दिनमै चर्कियो सडक » जापानमा बढ्यो माइकोप्लाज्मा निमोनिया सङ्क्रमण

खेलकूद

  • खेलकूद

सन्दीप लामिछाने परे कारबाहीमा

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडी सन्दीप लामिछानेलाई कारबाही गरेको छ। आचारसंहिता उल्लङ्घनको आरोपमा क्यानले लामिछानेलाई कारबाही गरेको हो। क्यानले उनलाई एक खेल खेल्न..

पुरा पढ्नुहोस »

खुमलटार छैंटौं खेलमा पनि पराजित, थ्रि स्टारसँग फराकिलो हार

काठमाडौं, । खुमलटारले छैंटौं खेलमा पनि पराजित भएको छ। थ्री स्टार क्लबले एन्फा यु-१६ युथ लिगमा मंगलबार एफसीले ५-१ को जित दर्ता गरे पछि खुमलटारको छैंटो हार भएको हो । सातदोबाटोस्थित अखिल..

पुरा पढ्नुहोस »

रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा

काठमाडौं - स्पेनिस ला लिगा अन्तर्गतको खेलमा फराकिलो जित हासिल गर्दै रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिएको छ। एटलेटिको म्याड्रिडको शीर्ष स्थान खोस्दै साबिक बिजेता म्याड्रिड ला लिगाको..

पुरा पढ्नुहोस »

प्रधानमन्त्री कप क्रिकेटः कोशीले बागमतीलाई हरायो

बैतडी– यहाँ जारी प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजदेखि समूह ‘बी’का खेल सुरु भएका छन् । समूह ‘बी’को पहिलो खेलमा कोशी प्रदेशले बागमती प्रदेशलाई १० रनले..

पुरा पढ्नुहोस »

अखिल कप फुट्सलको उपाधि एनसिआइटी कलेजलाइ

ललितपुर,  । अनेरास्ववियु पोखरा विश्वविद्यालय -पियू- राष्ट्रिय कमिटीले आयोजना गरेको दोस्रो पियु अखिल कप फुट्सलको उपाधि पोखरा विश्वविद्यालय अन्तर्गत एनसिआइटी कलेजले  जितेको छ । ललितपुरको..

पुरा पढ्नुहोस »

अल नासरमा नवीकरण हुदैँ रोनाल्डो, प्रति सिजन २१० मिलियन डलर

काठमाडौं,  । क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिग टोली अल नासरसँगको सम्झौता नवीकरण गर्ने भएका छन् । स्थानीय मिडियाहरुले रोनाल्डोले अल नासरसँग एक बर्षको लागि सम्झौता नवीकरण गर्ने..

पुरा पढ्नुहोस »

दशौं राष्ट्रिय खेलकुद पक्का

काठमाडौं,  । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद राखेपले हरेक २-२ वर्षमा आयोजना गर्ने राष्ट्रिय खेलकुद प्रतियोगिताको पहिलो संस्करण २०३८ सालमा भए पनि अनेक उतार चढावका..

पुरा पढ्नुहोस »

गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

न्युजिल्यान्ड – न्युजिल्यान्डका मार्टिन गुप्तिलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। सन् २०२२ को अक्टोबरमा अन्तिम पटक न्युजिल्यान्डको टोलीबाट खेलेका उनले टी-२० घरेलु तथा..

पुरा पढ्नुहोस »

अस्ट्रेलियाले जित्यो बोर्डर गावस्कर ट्रफी, अन्तिम खेलमा भारत ६ विकेटले पराजित

काठमाडौं– अस्ट्रेलियाले जुन महिनामा हुने विश्व टेस्ट च्याम्पियनसिपमा दक्षिण अफ्रिकाको सामना गर्ने पक्का भएको छ । दक्षिण अफ्रिका यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । अस्ट्रेलिया पनि..

पुरा पढ्नुहोस »

म्यानचेस्टर युनाइटेडको लगातार तेस्रो हार

काठमाडौं – सोमबार राति ओल्ड ट्रायफोर्डको घरेलु भूमिमा भएको इङ्लिस प्रिमियर सिपको खेलमा न्यु क्याशल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई २-० ले हराएको छ। म्यानचेस्टर युनाइटेड ४५ वर्ष यता..

पुरा पढ्नुहोस »

प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुने,खेलतालिका सार्वजनिक

बैतडी, । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका कार्यालय सचिव अनिलकुमार विष्टका..

पुरा पढ्नुहोस »

खेलका माध्यमबाट समृद्ध मुलुक निर्माणमा योगदान पुग्नेः मन्त्री चौधरी

गण्डकी, । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदका माध्यमबाट समृद्ध मुलुक र सशक्त समाज निर्माणमा योगदान पुग्ने बताउनुभएको छ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित..

पुरा पढ्नुहोस »

करातेमा नेपालले जित्यो पहिलो स्वर्णपदक

महाराष्ट्र, पुणे (भारत), । यहाँ जारी अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो स्वर्ण पदक जितेको हो । दश वर्ष उमेर..

पुरा पढ्नुहोस »

बालबालिकालाई सानैदेखि खेलकुद क्षेत्रमा लगाऊँ : खेलकुदमन्त्री

काठमाडौं– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बालबालिकाहरूलाई सानैदेखि खेलकुद क्षेत्रमा लगाउन सुझाव दिएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले अहिले..

पुरा पढ्नुहोस »

एम्बाप्पेको सानदार गोलमा रियलको जित

काठमाडौं – स्पेनिस ला लिगाको आइतबार राती भएको खेलमा रियल म्याड्रिडले सेभियालाई ४-२ ले हराएको छ। केलिएन एम्बाप्पे र फ्रेड्रिको भाल्भार्डेले लामो दुरीबाट गरेको प्रहार गोलमा परिणत भएको..

पुरा पढ्नुहोस »