November 6, 2026, 12:48 pm
» मधेश सरकारबाट बाहिरियो नेकपा » परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन शनिबार टर्की जाँदै » नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार » प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित भारतीय विदेशसचिवको नेपाल भ्रमण » सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई दियो १७७ रनको लक्ष्य

प्रदेश खबर

  • प्रदेश खबर

मधेश सरकारबाट बाहिरियो नेकपा

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सत्ता समीकरण बन्ने भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारबाट बाहिरिने भएको छ। नेकपा संसदीय दलको भर्चुअल बैठकबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल..

पुरा पढ्नुहोस »

कोशीका प्रदेश प्रमुख खापुङको कार्यकाल सकिदै, मुख्यमन्त्री कार्कीले गरे बिदाइ भेट

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसँग बिदाइ भेट गरेका छन् । पाँचवर्षे कार्यकाल पूरा गरी कात्तिक २४ गते बिदा हुन लागेका खापुङलाई..

पुरा पढ्नुहोस »

मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल

जनकपुरधाम– मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा)नेपाल र जनमत पार्टीबीच छलफल अघि बढेको छ । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव..

पुरा पढ्नुहोस »

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावका साथै बङ्गालको खाडीमा विकसित चक्रवात अर्नब को पनि प्रभाव रहने जनाएको छ। आज दिउँसो..

पुरा पढ्नुहोस »

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध किर्ते मुद्दा दायर

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरसहित पाँच जनाविरुद्ध किर्ते मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले आफूलाई..

पुरा पढ्नुहोस »

आजको मौसम पूर्वानुमान : देशभर कहाँ घाम लाग्ने, कहाँ वर्षा हुने? यस्तो छ मौसम अपडेट

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी प्रदेशका हिमाली भागमा आंशिक बादल लाग्ने जनाएको छ । देशका..

पुरा पढ्नुहोस »

सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका अधिकांश ठाउँमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव पश्चिमतिर सर्दै जाँदा आज..

पुरा पढ्नुहोस »

वर्षाको जोखिम बढेपछि मधेशमा सुरक्षा निकाय ‘हाई अलर्ट’मा

-सञ्जय मिश्रा रौतहट, । भारी वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ। सम्भावित विपद्मा तत्काल उद्धार तथा राहतमा..

पुरा पढ्नुहोस »

गण्डकी र लुम्बिनीमा भारी र अति भारी वर्षाको सम्भावना

काठमाडौं । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको..

पुरा पढ्नुहोस »

कर्णाली कृषि मन्त्रालयमा सरुवा ‘खेल’, सत्ता निकटकालाई अवसरै अवसर!

-शेरबहादुर थापा सुर्खेत, । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गरेको कर्मचारी सरुवामा भाँडभैलो देखिएको छ ।  सत्ता फेरिएसँगै शक्तिमा आएका केहि कर्मचारीको..

पुरा पढ्नुहोस »

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीको निधन भएको छ । जिल्ला विकास समिति दैलेखका सभापति, नेपाली कांग्रेसका जिल्ला सभापतिको समेत..

पुरा पढ्नुहोस »

मधेश प्रदेश सांसद जैनब खातुनको निधन

रौतहट, । रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी समानुपातिक सांसद जैनब खातुनको निधन भएको छ। फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तियाकी खातुनको बुधबार राति वीरगञ्जस्थित नेशनल मेडिकल..

पुरा पढ्नुहोस »

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने पाठेघरको मुखको क्यान्सरलगायत जटिल रोगका बिरामीलाई सहुलियतपूर्ण उपचार सेवा उपलब्ध गराउने भएको छ । सहुलियतपूर्ण..

पुरा पढ्नुहोस »

गण्डकीमा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण

गण्डकी– गण्डकी प्रदेशका १० जिल्लामा गत पुस–माघदेखि हालसम्म दुई हजार ३११ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ । मनाङमा यस वर्ष अहिलेसम्म डेङ्गुको सङ्क्रमण नदेखिएको प्रादेशिक रोग..

पुरा पढ्नुहोस »

इजरायलले फेरि खोल्यो नेपालीका लागि रोजगारी

काठमाडौं — नेपाल र इजरायलबीचको द्विपक्षीय श्रम सम्झौताअनुसार इजरायलले नेपाली श्रमिकका लागि पुनः रोजगारीको अवसर खुला गरेको छ। इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका..

पुरा पढ्नुहोस »