November 6, 2026, 12:46 pm
» मधेश सरकारबाट बाहिरियो नेकपा » परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन शनिबार टर्की जाँदै » नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार » प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित भारतीय विदेशसचिवको नेपाल भ्रमण » सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई दियो १७७ रनको लक्ष्य

समाज

  • समाज

सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई दियो १७७ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १७७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन..

पुरा पढ्नुहोस »

चिया बगानबाट ५५७ किलो गाँजा बरामद

झापा । झापाको मेचीनगर नगरपालिका–५ सिर्जना चोकस्थित चिया बगानबाट प्रहरीले ५५७ किलो गाँजा बरामद गरेको छ । स्थानीय टेकेन्द्र थापाको व्यक्तिगत चिया बगानमा बेवारिसे अवस्थामा गाँजा राखिएको..

पुरा पढ्नुहोस »

आईजीपी विवाद: दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेसी

काठमाडौं । सरकारको निर्णयबाट प्रहरी महानिरीक्षक (आईजीपी) पद गुमाएका दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले आगामी कात्तिक ३० गतेका लागि पेसी तोकेको छ। आफ्नो..

पुरा पढ्नुहोस »

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ११ को मृत्यु, १३५ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने १३५ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश..

पुरा पढ्नुहोस »

प्रजिअ नहुँदा दैलेखको प्रशासनिक काम प्रभावित, कर्मचारीले पाएनन् तलब

दैलेख– दैलेखमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नहुँदा झन्डै एक महिनादेखि जिल्ला प्रशासन कार्यालयका कामकाज प्रभावित भएका छन् । दसैँ सकिएर तिहार नजिकिँदासमेत नयाँ प्रजिअ नआएपछि..

पुरा पढ्नुहोस »

परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री

बनेपा– तिहार नजिकिँदै गर्दा बनेपा नगरपालिका–१२ बासडोलका माधव घिमिरेको खेतमा सयपत्री फूल ढकमक्क फुल्न थालेका छन् ।  पर्वका लागि फूलको माग बढ्ने समय नजिकिएसँगै ५९ वर्षीय घिमिरे फूलको..

पुरा पढ्नुहोस »

लेक लाग्ने समस्या व्यवस्थापन गर्न सरकारले ल्यायो नयाँ मापदण्ड

काठमाडौँ – उच्च पहाडी तथा हिमाली क्षेत्रमा लेक लाग्ने समस्याको रोकथाम, पहिचान र उपचारलाई व्यवस्थित बनाउन सरकारले नयाँ मापदण्ड स्वीकृत गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले..

पुरा पढ्नुहोस »

युवाको असन्तुष्टि सम्बोधन नगरे लोकतन्त्र संकटमा पर्छ : उपेन्द्र यादव

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले युवापुस्ताको बढ्दो राजनीतिक असन्तुष्टि र परम्परागत नेतृत्वप्रतिको अविश्वास सम्बोधन..

पुरा पढ्नुहोस »

ममता काफ्ले हत्या प्रकरण: पत्नीको शव टुक्राटुक्रा पारेको नरेश भट्टको स्वीकारोक्ति

  अमेरिकाको भर्जिनियामा चर्चित ममता काफ्ले भट्ट हत्या प्रकरणमा उनका पति नरेश भट्टले पत्नीको शव टुक्राटुक्रा पारेको अदालतसमक्ष स्वीकारगरेका छन्। अदालतमा दिएको बयानअनुसार, सन् २०२४..

पुरा पढ्नुहोस »

धनतेरससँगै तिहारको रौनक सुरु

काठमाडौँ – नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज धनतेरस मनाइँदै छ। यस अवसरमा नयाँ सुनचाँदीका गरगहना, सिक्का तथा धातुका भाँडाकुँडा किनेर घरमा भित्र्याउने..

पुरा पढ्नुहोस »

ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सिरहा – सिरहामा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडकखण्डमा बिहीबार बिहान भएको दुर्घटनामा मोटरसाइकलमा सवार..

पुरा पढ्नुहोस »

२४ घण्टामा देशभर सवारी दुर्घटनामा १४ को मृत्यु, १४७ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने १४७ जना घाइते भएका छन् नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेश र..

पुरा पढ्नुहोस »

ट्रकको ठक्करबाट मोटरसाइकल चालक तिमिल्सिनाको मृत्यु

काठमाडौँ– भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ मा आज बिहान ट्रकको ठक्करबाट सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ की गीता तिमिल्सिनाको मृत्यु भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका..

पुरा पढ्नुहोस »

भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै

राँझा– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा आफन्त गुमाएका बाँकेका परिवारले बेपत्ताको सास वा लास भेटिने आशा क्रमशः मार्दै गएका छन् । बाढीमा आफन्त बेपत्ता भएको ७० दिन बितिसक्दा पनि..

पुरा पढ्नुहोस »

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा)ले जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणबाट हुनसक्ने जोखिम बढ्नसक्ने भन्दै प्लास्टिकजन्य फोहरमैला नबाल्नका लागि आग्रह गरेको छ । कामपा वातावरण..

पुरा पढ्नुहोस »