November 19, 2026, 5:51 am
» घातक प्रदूषणको चपेटामा काठमाडौं » सुनचाँदीको मूल्य आजपनि घट्यो » राप्ती पुलमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते » भीमफेदी दुर्घटना अपडेट : तीन जनाको मृत्यु, सात घाइते » काठमाडौंका यी क्षेत्रमा १२ दिनसम्म दैनिक साढे पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने

सुनचाँदीको मूल्य आजपनि घट्यो

मंसिर ३, २०८३ मा प्रकाशित | १५०४ दर्शक तीव्रखबर

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा आजपनि गिरावट आएको छ ।

आज सुनको मूल्य तोलाको ३३ सयले घटेर तोलाको दुई लाख ५७ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन प्रतितोला दुई लाख ६० हजार ९ सयमा कारोबार भएको थियो  ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि बुधबार चाँदी ३३८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *