November 20, 2026, 3:20 am
» सार्वजनिक शौचालयलाई अनिवार्य सेवाका रुपमा सञ्चालन गर्न काठमाडौँ महानगरको निर्देशन » आजको मौसम : कोशी, मधेस र बागमतीसहितका प्रदेशमा आंशिक बदली हुने » आज हरिबोधिनी एकादशी : देशभर तुलसी-दामोदरको विधिपूर्वक विवाह गरिँदै » चितवन राइनोजले सुदूरपश्चिमलाई दियो १३४ रनको लक्ष्य » २१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै सकियो एमाले राष्ट्रिय भेला

आजको मौसम : कोशी, मधेस र बागमतीसहितका प्रदेशमा आंशिक बदली हुने

मंसिर ४, २०८३ मा प्रकाशित | २००४ दर्शक तीव्रखबर

काठमाडौँ– हाल देशमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती प्रदेशलगायत तथा गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने छ भने बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।

आज तराईका भूभाग, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *