November 21, 2026, 2:20 pm
» बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते » ह्यारी केन घाइते, केही महिना मैदानबाहिर रहने » सुनसरीमा दुई छुट्टाछुट्टै दुर्घटना : एक जनाको मृत्यु, चार घाइते » एनपीएल फाइनल आज : उपाधि रक्षा गर्ने दाउमा लुम्बिनी, पहिलो ट्रफीको खोजीमा सुदूरपश्चिम » Our Society and Its Harmful Culture

राजनीति

  • राजनीति

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

काठमाडौँ । सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण स्वीकृत गर्नेदेखि भोटेकोशी बाढी प्रभावितका लागि चीनबाट प्राप्त हुने अनुदान स्वीकार गर्नेसम्मका सात निर्णय गरेको छ । मङ्सिर..

पुरा पढ्नुहोस »

निर्वाचन आयोगमा दलका शीर्ष नेताहरूसँग छलफल जारी, बाहिरिए ओली

काठमाडौँ । स्थानीय तह निर्वाचनको तयारीबारे निर्वाचन आयोगमा राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल जारी छ । छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि..

पुरा पढ्नुहोस »

राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा सांसद ज्ञानेन्द्र शाहीले पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शुक्रबार, शाहीले काठमाडौंमा पत्रकार..

पुरा पढ्नुहोस »

प्रधानमन्त्री बालेन आइतबार नेपाल एयरलायन्सबाट दिल्ली जाने

काठमाडौँ– प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आइतबार  भारतको राजकीय भ्रमणमा जाने भएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाहले भारतको द्विदिवसीय..

पुरा पढ्नुहोस »

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मङ्सिर ८ गते मङ्गलबार बस्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज सूचना जारी..

पुरा पढ्नुहोस »

कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट

काठमाडौं। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग नेपाल भ्रमणमा रहेकी फ्रान्स-नेपाल संसदीय मैत्री समूहकी अध्यक्ष सांसद बीट्रिस पिरो, उपाध्यक्ष सांसद ग्रासिएला मेल्चियोर र..

पुरा पढ्नुहोस »

विकास आयोजना समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

धनुषा– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले धनुषामा सञ्चालित तथा प्रस्तावित विकास आयोजनाको स्थलगत अनुगमन गर्दै निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । मन्त्री लम्सालले..

पुरा पढ्नुहोस »

२१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै सकियो एमाले राष्ट्रिय भेला

काठमाडौं– नेकपा (एमाले) को राष्ट्रिय भेला २०८३ मङ्सिर २-३ गते कार्की बैंक्वेट काठमाडौंमा भव्य रुपमा  सम्पन्न भएको छ । पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले उद्घाटन गरेको भेलाले २१ बुँदे..

पुरा पढ्नुहोस »

मलेसिया श्रमिक ठगी प्रकरण : पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं। वैदेशिक रोजगारीमा मलेसिया जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालको संलग्नता देखिएको भन्दै उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। नेपाल प्रहरीको..

पुरा पढ्नुहोस »

पदप्रतिको मोहले राजनीतिमा फर्किएको होइन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ। नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीका नेता-कार्यकर्ताको विश्वास कहिल्यै टुट्न नदिने प्रतिबद्धता व्यक्त गरेकी छन्। काठमाडौँको कार्की..

पुरा पढ्नुहोस »

दुबई भ्रमण सकेर फर्किए गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई भ्रमण सकेर स्वदेश फर्किएका छन् । दुबईमा आयोजित ‘विश्व प्रहरी शिखर सम्मेलन’ मा सहभागी हुन उनी कात्तिक २७ गते साँझ..

पुरा पढ्नुहोस »

उर्जामन्त्री श्रेष्ठ र विश्व बैंकका नेपाल प्रमुख सिस्लेनबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र विश्व बैंकका नेपाल प्रमुख डेभिड सिस्लेनबीच भेटवार्तामा भएको छ । भेटमा मन्त्री श्रेष्ठले ऊर्जा पूर्वाधारको उत्थानशीलता,..

पुरा पढ्नुहोस »

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी..

पुरा पढ्नुहोस »

परराष्ट्रमन्त्री खनालसँग चिनियाँ मैत्री संस्थाका प्रमुख वानमिङको भेटवार्ता

काठमाडौं । चीनको विदेशसँग मैत्री सम्बन्ध प्रवर्द्धन गर्ने जनमैत्री संस्थाका अध्यक्ष याङ वानमिङले आज परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको..

पुरा पढ्नुहोस »

देश आतंकको छायाँमुनि चलिरहेको छ, सबै क्षेत्रमा निराशा बढ्यो- ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश आतंकको छायाँमुनि चलिरहेको टिप्पणी गरेका छन् । बुधबार राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले स्वेच्छाचारी शासन चलिरहेको बताए । उनले..

पुरा पढ्नुहोस »