February 24, 2025, 3:22 pm
» स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि

राजनीति

  • राजनीति

रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश, छविलाई ८८ लाख

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ । न्यायाधीश नितिज राईको इजलासले..

पुरा पढ्नुहोस »

भारतीय वाणिज्य सचिव नेतृत्वको टोली काठमाडौंमा

भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयका सचिव नेपाल–भारत अन्तर सरकारी समितिको बैठकमा भाग लिन काठमाडौं आएका छन् । उनी ११ सदस्यीय टोलीको नेतृत्व गर्दै आज दिउँसो पौने २ बजे एअर इण्डियाको उडान..

पुरा पढ्नुहोस »

प्रधानमन्त्री ‌ओलीले कांग्रेसँगको सहमतिको अपमान गरे : अर्जुननरसिंह केसी

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले सात बुँदे सहमतिको अपमान गरेको टिप्पणी गरेका छन् । पृथ्वी जयन्तीका सन्दर्भमा बिहीबार काठमाडौंमा आयोजित..

पुरा पढ्नुहोस »

बिल नतिरेपछि काटियो कांग्रेस दल कार्यालयको बिजुली

काठमाडौं- बिजुलीको पैसा नतिरेपछि नेपाली कांग्रेस संसदीय दलको कार्यालयको लाइन नेपाल विद्युत् प्राधिकरणले काटिदिएको छ । प्राधिकरणले बिहीबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दल..

पुरा पढ्नुहोस »

सहकारीका प्रबन्धकलाई कुटपीट गरेको आरोपमा वडाध्यक्षसहित पाँच जना पक्राउ

तनहुँ,। जिल्लाको भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई कुटपीट गरेको आरोपमा भिमाद नगरपालिका-७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित पाँच जना पक्राउ परेका छन् । वडाध्यक्ष..

पुरा पढ्नुहोस »

सबै माओवादी एकठाउँमा बसेर जनयुद्ध दिवस मनाउ : विप्लव

महोत्तरी- जनयुद्धको  विषयमा चौतर्फी चर्चा भइरहेको बेला माओवादीहरू एक ठाउँमा बसेर जनयुद्ध दिवस मनाउन चाहेको नेकपा कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले बताएका छन्..

पुरा पढ्नुहोस »

अदालतमा रवि लामिछानेको याचना – बाहिरै बसेर पुर्पक्ष गर्न पाउँ श्रीमान !

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाहिर बसेर मुद्दाको पुर्पक्ष गर्ने सुविधा दिन आग्रह गरेका छन्..

पुरा पढ्नुहोस »

शिक्षामन्त्रीको गुनासो- विश्वविद्यालय सुधार्न खोज्दा हस्तक्षेपको आरोप लगाउँछन्

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयलाई सुधार गर्न खोज्दा हस्तक्षेपको आरोप लाग्ने गरेको बताएकी छन् । शिक्षा पत्रकार सञ्जाल, नेपाल..

पुरा पढ्नुहोस »

रवि लामिछानेहरुलाई अदालत लगियो, आजै आदेश आउने सम्भावना

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीको थुनछेक बहस सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको..

पुरा पढ्नुहोस »

भूकम्पबाट क्षति विद्यालय प्रदेश सरकारले पुननिर्माण गर्ने

काँकेविहार (सुर्खेत),  : कर्णाली प्रदेश सरकारले भूकम्पबाट क्षति भएका विद्यालय तथा स्वास्थ्य सस्था पुननिर्माण गर्ने भएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जाजरकोट र रुकुम..

पुरा पढ्नुहोस »

आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश

मोरङ– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लगानी सम्मेलन आगामी वैशाखमा गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा..

पुरा पढ्नुहोस »

कांग्रेस नेता कोइराला बेलायत प्रस्थान

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायत प्रस्थान गरेका छन् । उनी बेलायतको संसद् भवनमा आयोजना हुन गइरहेको एक समारोहमा सहभागी हुन बिहीबार त्यसतर्फ गएका हुन् । नेता..

पुरा पढ्नुहोस »

श्रीमती छुटेको भोलिपल्ट ऋषिकेशका पिए पक्राउ

विराटनगर- संसद्‍को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेल ठगी आरोपमा विराटनगरबाट पक्राउ परेका छन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश..

पुरा पढ्नुहोस »

रवि लामिछाने जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने

गण्डकी, । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको बहस..

पुरा पढ्नुहोस »

चीनमा देखिएको एचएमपीभी भाइरस सामान्य : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा हालै देखिएकोे ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपीभी) सामान्य भाइरस भएको जनाएको छ । उक्त भाइरसबारे अनावश्यक टिकाटिप्पणी भएको जनाउँदै मन्त्रालयले..

पुरा पढ्नुहोस »