December 26, 2024, 12:29 am
» गाजामा युद्धविरामको सम्झौतामा इजरायलको ‘नयाँ’ सर्तहरूले ढिलाइ गर्यो- हमास » बालकोट हत्या प्रकरण : स्कुटरको लाइसेन्स लिन आएका कुलप्रसाद परीक्षा नदिई अस्ताए » बाँकेमा कुपोषित बालबालिका भेटिए » ‘सहकारी ठगीमा संलग्न जो कोहीलाई छोड्दैनौँ’ » काठमाडौं आइपुगे सोनु निगम, हायातको चौरमा कन्सर्ट हुँदै

राजनीति

  • राजनीति

भेनेजुयला भ्रमण सम्पन्न गरी माधव नेपाल स्वदेश फिर्ता

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल भेनेजुयलाको भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएका छन् । भेनेजुयलाको पार्लियामेन्ट्री फोरमको यही..

पुरा पढ्नुहोस »

रास्वपाले भन्यो : रविमाथिको कारबाही पाटीविरुद्धको षड्यन्त्र

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेविरुद्ध गरिएको कारबाही सत्तारुढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित..

पुरा पढ्नुहोस »

रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालयमा वनस्थलीमा बिहान साढे ११ बजे बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए..

पुरा पढ्नुहोस »

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी मंसर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन,..

पुरा पढ्नुहोस »

विमानस्थल मर्मतका कारण उत्पन्न समस्याको समाधान खोज्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौँ,  : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मर्मतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको समय कटौती गरिएपछि हवाई उडानका क्षेत्रमा उत्पन्न समस्याको समाधान खोज्न श्रम,..

पुरा पढ्नुहोस »

सहरीकरणमा देखिएका चुनौती सम्बोधन गर्न राष्ट्रसङ्घसँग सहकार्य गरिने’

काठमाडौँ, : उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकका प्रमुख सहरी चुनौती सम्बोधन गर्न ‘यूनाइटेड नेसन्स ह्युमन सेटलमेन्ट प्रोग्राम’ (यूएन-ह्याबिटेट) सँग सहकार्य..

पुरा पढ्नुहोस »

राप्रपा नेपालको तराई मधेस सम्मेलन कार्तिक २६ र २७ बिरगंजमा हुने

काठमाडौं । राप्रपा नेपालको तराई मधेस सम्मेलन आगामी कार्तिक २६ र २७ गते पर्साको बिरगंजमा आयोजना हुने भएको छ । दुई दिन सम्म चल्ने सम्मेलनमा पार्टी अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र..

पुरा पढ्नुहोस »

गृहमन्त्री लेखकमा कमाण्ड र कन्ट्रोलको अभाव

काठमाडौं,  । गृहमन्त्री रमेश लेखक नेपाली काँग्रेसका अनुभवी, परिपक्व र क्षमतावान् नेता हुन् । कानूनका जानकार समेत रहेका मन्त्री लेखक भलाद्मी पनि छन् । उनमा कमाण्ड र कन्ट्रोलको अभावले..

पुरा पढ्नुहोस »

महानगरपालिका भित्रका सम्पदाहरुलाई विकासको नाममा विनास गर्न हुँदैन : मेयर महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको निम्ति (बीईईएन) परियोजनाले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । शुक्रबार बसेको नेपालमा बिल्डिङ..

पुरा पढ्नुहोस »

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश निरौलाले पेश गरे कार्य योजना

काठमाडौं : सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाले संसदीय सुनुवाई समितिमा कार्य योजना पेस गरेका छन्। शुक्रबार भएको संसदीय सुनुवाइमा प्रस्तावित न्यायाधीश निरौलाले आफ्नो..

पुरा पढ्नुहोस »

ओलीबारे प्रभु साहको टिप्पणी- व्यवहार ‘ध्रुवे हात्ती’को, हालत ‘भिजेको बिरालो’ जस्तो

काठमाडौं- आमजनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहार चितवनको ‘ध्रुवे हात्ती’ जस्तो भएको टिप्पणी गरेका छन् । उनले व्यवहार ‘ध्रुवे हात्ती’ जस्तो..

पुरा पढ्नुहोस »

तराई–मधेसमा छठ पर्व मनाउने शैली अझै विशेष लाग्यो : महामन्त्री थापा

वीरगञ्ज (पर्सा), : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तराई–मधेसको छठ पर्व मनाउने शैली अझै विशेष रहेको बताउनुभएको छ । परिवारका सदस्यसहित आज वीरगञ्जको घडीअर्वा पोखरीका छठघाटमा..

पुरा पढ्नुहोस »

सरकारलाई सहकारी ठग बचाउन, लुकाउन पर्ने छैन, जोसुकै भएपनि कारबाही हुन्छः : मन्त्री अधिकारी

काठमाडौं, २३ कार्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ठगी प्रकरणमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने बताएका छन् । हिजो नेपाली रेडियो नेटवर्कको..

पुरा पढ्नुहोस »

उम्मेदवारको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारका नाम सिफारिस गर्न सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिएको छ..

पुरा पढ्नुहोस »

ऊर्जा राज्यमन्त्रीसहितका १८ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं– विभिन्न १८ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । जसमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङको कान्छाराम कन्स्ट्रक्सन समेत कालोसूचीमा परेको हो..

पुरा पढ्नुहोस »