December 26, 2024, 12:58 am
» गाजामा युद्धविरामको सम्झौतामा इजरायलको ‘नयाँ’ सर्तहरूले ढिलाइ गर्यो- हमास » बालकोट हत्या प्रकरण : स्कुटरको लाइसेन्स लिन आएका कुलप्रसाद परीक्षा नदिई अस्ताए » बाँकेमा कुपोषित बालबालिका भेटिए » ‘सहकारी ठगीमा संलग्न जो कोहीलाई छोड्दैनौँ’ » काठमाडौं आइपुगे सोनु निगम, हायातको चौरमा कन्सर्ट हुँदै

राजनीति

  • राजनीति

समर्थकको भिड छिचोल्दै एयरपोर्टबाट प्रहरी कार्यालय लगियो रविलाई

रुपन्देही- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही लगिएको छ। पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनको अनुसन्धानका क्रममा..

पुरा पढ्नुहोस »

सडक दुर्घटना बढेपछि गृहमन्त्रीको निर्देशन : सवारीसाधन चेकजाँच कडा बनाउनू

काठमाडौं- गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्युनीकरण गरी सडक सुरक्षा कायम गर्न सक्रियताका साथ खटिन प्रहरीलाई निर्देशन दिएका छन्। सवारी दुर्घटनाका घटना बढ्दै गएका बेला गृहमन्त्री..

पुरा पढ्नुहोस »

वर्तमान सरकारबाट जनताले धेरै अपेक्षा गरेका छन्’ : प्रवक्ता महत

ढोरपाटन (बागलुङ),  नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सरकारसँग जनताले विकास-निर्माणलगायत जनजीविकाका विषयमा धेरै अपेक्षा गरेका बताउनुभएको छ । नेपाली कांग्रेस बागलुङ..

पुरा पढ्नुहोस »

तराई-मधेश एकीकृत प्राधिकरण स्थापना आवश्यक : अध्यक्ष थापा

वीरगञ्ज- यहाँ सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको दुई दिने तराई-मधेश राष्ट्रिय सम्मेलनले ‘तराई-मधेश एकीकृत प्राधिकरण’ स्थापना गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ ।..

पुरा पढ्नुहोस »

कुलमानलाई फेरि ६ बुँदे स्पष्टीकरण

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पुनः स्पष्टीकरण सोधेको छ । यसअघि १५ बुँदे स्पष्टीकरण सोधेको मन्त्रालयले..

पुरा पढ्नुहोस »

राष्ट्रपति पौडेलले आज कोप–२९ शिखर सम्मेलनमा सम्बोधन गर्ने

अजरबैजान– राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन -२९)लाई आज सम्बोधन गर्दै छन् । ‘विश्व..

पुरा पढ्नुहोस »

ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका सांसद दीपक मनाङे पक्राउ

काठमाडौं : ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन्। मनाङबाट स्वतन्त्र प्रदेशसभा सदस्य निर्वाचित भएका मनाङेलाई प्रहरीले मंगलबार..

पुरा पढ्नुहोस »

‘प्राधिकरणले बिजुली जोड्नुपर्छ, उद्योग बन्द हुन दिँदैनौँ’

विराटनगर- प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगधन्दा बन्द गर्न र मुलुकलाई टाट पल्टाउन नदिने बताएका छन् । सोमबार साँझ विराटनगरस्थित होटल हृयारिसनमा आयोजित पत्रकार भेटघाटमा विद्युत्..

पुरा पढ्नुहोस »

नेपाली महिलाले तीन दशकमा धेरै उपलब्धि गरेका छन् : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालमा लैङ्गिक समानता र महिला सशक्तिकरणको क्षेत्रमा गएका तीन दशकयता धेरै नै उपलब्धि भएको बताएकी छन् । युएन वुमनद्वारा आज राजधानीमा..

पुरा पढ्नुहोस »

भाषिक र सांस्कृतिक अतिक्रमणप्रति सचेत हौँ : मन्त्री गुरुङ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जातीय सद्भावमा बलियो शक्ति हुने भएकाले भाषिक र सांस्कृतिक अतिक्रमणप्रति सचेत रहन आग्रह गरेका छन् ।    राष्ट्रिय विभूति..

पुरा पढ्नुहोस »

प्रचण्डलाई प्रधानमन्त्री ओलीको जवाफ : एसपीपी सम्झौता हुँदैन

विराटनगर  : प्रधानमन्त्री केपी शर्मा ओलीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता नहुने बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार बिहान पत्रकारले सोधेका प्रश्नको संक्षिप्त जवाफ..

पुरा पढ्नुहोस »

आर्थिक सुधारका काम हुँदैछ : प्रधानमन्त्री

विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन्। विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा उनले..

पुरा पढ्नुहोस »

मधेस प्रदेशका सात स्थानमा उपनिर्वाचन

धनुषा- मधेस प्रदेशका सात स्थानमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुने भएको छ । सप्तरी, धनुषा, महोत्तरी, रौतहटका सात स्थानमा निर्वाचन हुन लागेको हो । सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ र ४,..

पुरा पढ्नुहोस »

माओवादी केन्द्रले पौष २ गतेका लागि बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं : नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक पौषमा गर्ने भएको छ। सोमबार बसेको पदाधिकारी बैठकले पुस २ देखि ७ गतेसम्म केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको उपाध्यक्ष एवम्..

पुरा पढ्नुहोस »

पैसा नतिरेर लाइन काटिएका उद्योगहरूमा आज १२ बजेभित्रमा बिजुली जोड्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं : पैसा नतिरेर लाइन काटिएका उद्योगहरूमा आज  १२ बजेभित्रमा बिजुली जोड्ने मन्त्रिपरिषदले निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले आज १२ बजेभित्रमा लाइन काटिएका..

पुरा पढ्नुहोस »