January 9, 2025, 11:52 pm
» स्वास्थ्य परीक्षणपछि रविलाई पत्नी निकिताको जिम्मा लगाइयो » दुर्गा प्रसाईंले बुझाए तीन लाख धरौटी » रवि लामिछाने र छवि जोशीले बुझाए धरौटी » नाबालिका छोरीमाथि पटकपटक करणी, घटना सामसुमका लागि सुटुक्क गर्भपतन » एमाले पूर्वसांसद मीना र बाबु कृष्णबहादुर रिहा, जीबीकी सहयोगी लीला कारागार चलान

रवि लामिछाने र छवि जोशीले बुझाए धरौटी

पुस २५, २०८१ मा प्रकाशित | ६८०दर्शक तीव्रखबर

काठमाडौँ, 

सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपित रवि लामिछाने, छविलाल जोशी र रामबहादुर खनालले धरौटी बुझाएका छन्। उनीहरूले बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएका हुन्। जिल्ला अदालत, कास्कीका न्यायाधीश नीजित राईको इजलासले उनीहरूसँग धरौटी माग गरेको थियो।

इजलासले लामिछानेसँग ६५ लाख, जोशीसँग ८८ लाख र खनालसँग १५ लाख धरौटी माग गरेको थियो।

प्रतिक्रिया