February 24, 2025, 6:16 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

नेपालमा पूर्ण प्रजातन्त्र आएकै छैन, नयाँ सरकार बन्नु मात्र प्रजातन्त्र होइन : पूर्वराजा ज्ञानेन्द्र

पुस २६, २०८१ मा प्रकाशित | ४२०दर्शक तीव्रखबर

काठमाडौं । नेपालमा अझै पुर्ण प्रजातन्त्र नआएको पूर्वराजा ज्ञानेन्द्र शाहले बताएका छन् ।

बिहीबार पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा एक सन्देश ब्यक्त गर्दै यस्तो बताएका हुन्। उनले भिडियो सन्देशमा भनेका छन्, ‘मुलुकमा प्रजातन्त्र भनेको आवधिक निर्वाचन गर्नु र नयाँ सरकार बन्नु मात्र होइन ।’

सुनको कमाण्डलु लिएर भिक मागीरइरहेको सन्देशमा भनेका छन् ।

प्रतिक्रिया