February 24, 2025, 6:40 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

बालुवाटारमा बेलुका क्याबिनेट बैठक

पुस २६, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ ।

आज बेलुका ७ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । क्याविनेट बैठकमा मन्त्रालयगत बिबिध एजेण्डामा छलफल हुने जनाइएको छ ।

मन्त्रिपरिषद्को बैठक सामान्यता साताको सोमबार र बिहीबार बस्ने गर्दछ । तर, हिजो बस्न नसकेपछि आज बोलाइएको हो ।

प्रतिक्रिया