February 24, 2025, 6:05 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

भूकम्पबाट क्षति विद्यालय प्रदेश सरकारले पुननिर्माण गर्ने

पुस २५, २०८१ मा प्रकाशित | ३८०दर्शक तीव्रखबर

काँकेविहार (सुर्खेत),  : कर्णाली प्रदेश सरकारले भूकम्पबाट क्षति भएका विद्यालय तथा स्वास्थ्य सस्था पुननिर्माण गर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जाजरकोट र रुकुम पश्चिमका ती सरकारी संरचना पुननिर्माण गर्न हो ।

मन्त्रालयका अनुसार रुकुम पश्चिमको  २७ विद्यालय र पाँच स्वास्थ्य सस्था पुन निर्माण गर्न लागिएको हो ।

विद्यालय भवनका लागि रु १९ करोड ६० लाख र पाँच  स्वास्थ्य संस्था पुन निर्माणका लागि रु दुई करोड ४० लाख स्वीकृत भएर आएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया