विनोद चौधरीले नेपालमामात्र हैन भारतमा पनि आयकर छली, वाइवाई कम्पनीमा छापा

- September 27, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की

काठमाडौं । आफुलाई उच्च घरानीया व्यवसायी भएको भन्दै भ्रमक प्रचार गर्दै सरकारी सहुलियत लिदै गैरकानुनी रुपमा विदेशमा पैसा लगी अबैधधन्दा चलाउने नेपाली काँग्रेसका साँसद विनोद चौधरीले नेपालमा मात्र नभई भारतमा समेत राजश्व र आयकर छली गर्ने गरेको पाइएको छ । नेपालमा अर्बौ रुपैयाँ खुलेआम राजश्व छली गर्दै शक्तीकेन्द्रको आँडमा कारबाही नभएपनि भारतमा भने उनको वाइवाइ चाउचाउको कम्पनीमा भारतीय सरकारले छापा मारेको छ ।

विवादास्पद व्यवसायी तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको भारतको राजस्थानस्थित वाईवाई कम्पनीमा आयकर विभागले छापा मारेको छ । जयपुरस्थित वाईवाई कम्पनीले आयकर छलेको आशंकामा छापा मारिएको बताइएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार हिजो मंगलबार दिउँसो जयपुर, दौसा र सिकरमा छापा मार्ने क्रममा चौधरीको कम्पनीमा विभागका अधिकारीले छापा मारेका हुन ।

भारतको जयपुरस्थित रहेको चौधरीको कम्पनीमा भारतीय आयकर विभागले छापा मारेको हो। चौधरीको त्यहाँस्थित सिजी फुड इन्डिया प्रालिमा आयकर विभागका अधिकारीले जयपुरमा रहेका चौधरीको तीन कम्पनीमा छापा मारेको हो।

समाचारमा भनिएको छ, ‘राजस्थानी मूलका नेपाली डलर अर्बपति चौधरीको कम्पनीमा छापा मारिएको छ ।’ वाइवाइ नुडल्सको नाममा उनले गरेको व्यापारमा कर छलेको आशंका छ । उनले सिजी कर्प ग्लोबलको नाममा त्यहाँ वाइवाइ कारखाना स्थापना गरेका छन् । चौधरीले विदेशमा कमाएको धन नेपाल नल्याएको,यताको रकम अन्यत्र लगेको आरोप लाग्दै आएको छ । उनले करमुक्त राष्ट्रहरुमा करोडौं डलर पुर्याएको यसअघि नै पानामा पेपरले खुलासा गरिसकेको छ ।

भारतीय मिडियामा लेखिएको समाचार:

Income tax raid : जयपुर। नेपाल के इकलौते अरबपति और राजस्थान मूल के बिनोद चौधरी (Binod Chaudhary) की कंपनी सीजी कॉर्प ग्लोबल के जयपुर स्थित कार्यालय, दौसा और सीकर सहित 5 ठिकानों पर मंगलवार को आयकर छापेमारी शुरू हुई। यह कार्रवाई गुवाहाटी स्थित आयकर विभाग की छापेमारी की कड़ी में की गई है। छापेमारी का नेतृत्व गुवाहाटी से आयकर विभाग की अन्वेषण शाखा के अधिकारी कर रहे हैं, जिन्हें स्थानीय आयकर अधिकारी भी सहयोग कर रहे हैं।

जयपुर में कंपनी का कार्यालय तख्तेशाही मार्ग स्थित कांस्टियां लेन में है, जहां सुबह से ही आयकर टीम पड़ताल कर रही थी। आयकर विभाग की यह कार्रवाई बिनोद चौधरी की कंपनी सीजी कॉर्प ग्लोबल और समूह की अन्य कंपनियों में पर्याप्त आयकर नहीं चुकाए जाने की सूचनाओं के आधार पर शुरू हुई है ।

आयकर छापेमारी असम के अलावा कोलकाता, सिक्किम, राजस्थान व कुछ अन्य राज्यों में भी हो रही है। सीजी कॉर्प ग्लोबल की सहयोगी कंपनी, सीजी फूड इंडिया प्राइवेट लिमिटेड राजस्थान में अजमेर जिले के रुपनगढ़ में स्थापित हो रहे ग्रीनटेक मैगा फूड पार्क की प्रमुख प्रमोटर है और इसमें इसकी सबसे बड़ी भागीदारी है। उपलब्ध दस्तावेज की जांच के आधार पर आयकर अधिकारियों ने ग्रीनटेक मैगा फूड पार्क के अन्य प्रमोटर्स के ठिकानों पर भी छापेमारी की है।

विश्वस्त सूत्रों के अनुसार आयकर कार्रवाई का निशाना बनने वाले जयपुर के लोगों में सबसे बड़ा नाम प्रदीप खेतान का है, जिनका असम सहित उत्तर पूर्वी राज्यों में काफी बड़ा काम बताया जा रहा है। खेतान के वैशाली नगर स्थित आवास खेतान भवन पर भी छापेमारी हुई।

Income | Sach Bedhadak

र यो पनि

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

काँग्रेस साँसद विनोद चौधरीको ताण्डव नृत्य : चौधरी ग्रुपको थैलीमा बिके वडाध्यक्ष तण्डुकार

विश्वका धनी विनोद चौधरीले घर मर्मत गर्न सरकारसंग लिए ९ हजार !!!

साँसद विनोद चौधरीको समिट अपार्टमेन्टका कारण जमिन भासियो : दुई घर भत्किए,अरु आधा दर्जन धरापमा

विवादीत व्यापारी विनोद चौधरीका कारण कांग्रेसमा चर्को विवाद

ढाकाका व्यवसायी मिन्टुमाथी एसीसीले अनुसन्धान गर्दा विनोद चौधरी निवासमा कम्पन

चौधरी ग्रुपद्वारा नक्कली कागजात पेश : विनोद चौधरीलाई अदालतमा उपस्थित हुन आदेश

विश्वका धनी विनोद चौधरीको चाउचाउदेखि–ईन्सूरेन्ससम्मको ठगी धन्दा……

विश्वको धनीको सूचीमा रहेका विनोद चौधरीको वार्षिक आय पाँच करोड पनि हुदैन ?

विनोद चौधरीले कुन देशको नागरिक भएर विदेशमा गरे लगानी ? (आलेख)

विनोद चौधरीले केन्यामा रहेको होटल खरिद गरेको एक खर्बको स्रोत के हो ?

विनोद चौधरीद्वारा राजश्व छली र पूँजी पलायन गरेको ठहर

विनोद चौधरीले भूकम्पपीडितलाई त ठग्न बाँकी नराख्ने ले अरु के गरेनन् होला ?

विनोद चौधरीको ठगीधन्धा : भारतको दाल बंगलादेश पठाउदै करोडौं अनुदान

चौधरी ग्रुपको अर्को कालो कर्तुत : अबैधरुपमा ११ गुना भन्दाबढी लगानी विदेशमा

सरकारी जग्गामा चौधरी ग्रुपको कब्जा : विना अनुमति टिकट काट्दै ठगी

चौधरी ग्रुपको ‘अफर’ लाई प्राधिकरणले लत्याएपछि…

सूचनामन्त्री कार्की र राज्यमन्त्री श्रेष्ठको दवावमा चौधरी ग्रुपलाई फ्रिक्वेन्सी लाईसेन्स

चौधरी ग्रुपको मिटरब्याज आतंक : विना दर्ता केएमसी अटोमोबाइल्सबाट हुन्छ अबैधधन्दा

चौधरी ग्रुपको ठगी : अरुण इन्टरकन्टिनेन्टल कारबाही पत्र बीच बाटोबाटै गायब

चौधरी ग्रुपले पत्रकारका विरुद्धमा हालेको मुद्दा कानुन विपरित भएको अदालतको ठहर

सरकारी जग्गा हड्पेर चौधरी ग्रुपले बनाउदै हाउजिङ

नक्कली भ्याट बिल मुद्दा : चौधरी ग्रुप सहित पाँच वटै कम्पनी दोषी ठहर

चौधरी ग्रुपद्वारा विपतको नाममा ठगी: विद्यमान ऐन विपरित सिजी फाउन्डेसनको अबैध हर्कत

देशभन्दा धनी विनोद चौधरीले कहाँ लुकाए मनी ?

“मिडियामा विनोद चौधरीले बोलेको मुद्दाले महत्व पायो तर विनोद पहाडीको मुद्धाले पाएन”

चौधरी ग्रुपले विद्यमान ऐन विपरित विदेशमा लगानी: सरकारले किन गरेर अनुसन्धान र कारबाही ? (अडियो सहित)

चौधरी ग्रुपद्वारा जनताको नाममा यसरी गर्छ ठगी !!!

चौधरी ग्रुप ग्रुपको अर्को ठगीधन्दा : अबैधधन्दाका मुख्य योजनाकार अध्यक्ष बिनोद रहेको खुलासा

चौधरी ग्रुपको अबैध हर्कत चुलियो : चितवनको सिजी ल्याण्ड मार्कका कारण सेनालाई नै चुनौती

बिनोद चौधरीको भिभान्ता होटेल अयोग्य ठहर / ‘आर एण्ड आर’ नाममा कागजात पेश, देखाउने नाम भिभान्ता

चौधरीको प्रोपोगाण्डामा ठूला मिडियाको लै..वरी …लै……

चौधरी ग्रुपको वाइवाइ चाउचाउको बिक्रीमा भारतले फुड सेप्टी ऐन विपरित भएपछि बिक्रीमा थप प्रतिबन्ध

चौधरी ग्रुपद्धारा उत्पादीत वाईवाई चाउचाउमा विषादी रसायन प्रयोग, २६ पीपीएम शिशा रहेको पुष्टी

समिट होटलमा बिनोद चौधरीको रात्रीभोज : आफ्नो बिरुद्धमा बोल्ने र लेख्नेलाई कसरी ठिक पार्ने उपायको खोजी

काँग्रेस साँसद विनोद चौधरीले कहाँ लुकाए पैसा ?

सरकारी रेकर्डबाट विनोद चौधरीका सवै फाइल बेपत्ता


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!