ललितपुर इकुडोलकी निरुता कलाक्षेत्रमा छाउँदै

- May 19, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । ललितपुरको इकुडोल ५ मा जन्मिएकी निरुता घिमिरेले सर्ट्फिल्म हामी एक नेपालीबाट आफ्नो कलायात्रा सुरु गरेकी छिन् । निरुताले कला क्षेत्रमा बद्री शाह को निर्देशनमा बनेको म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । हालसम्म विभिन्न टेलिफिल्म र म्युजिक भिडियोमा अभिनय गरेकी निरुता मोडलिङमा समेत रुची राख्दै आएकी छिन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!