December 25, 2024, 4:49 pm
» गाजामा युद्धविरामको सम्झौतामा इजरायलको ‘नयाँ’ सर्तहरूले ढिलाइ गर्यो- हमास » बालकोट हत्या प्रकरण : स्कुटरको लाइसेन्स लिन आएका कुलप्रसाद परीक्षा नदिई अस्ताए » बाँकेमा कुपोषित बालबालिका भेटिए » ‘सहकारी ठगीमा संलग्न जो कोहीलाई छोड्दैनौँ’ » काठमाडौं आइपुगे सोनु निगम, हायातको चौरमा कन्सर्ट हुँदै

राजनीति

  • राजनीति

लुम्बिनीका कांग्रेस सांसद केसी रकम भुक्तानी गरेर रिहा

काठमाडौँ । किर्ते मुद्दामा दोषी ठहर भई कारागार चलान भएका लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी रिहा भएका छन् । सोमबार केसी कानुन अनुसार कैदको सट्टामा रकम तिरेर रिहा भएको हुन् । उनले..

पुरा पढ्नुहोस »

सहकारी छानबिन समितिले गर्‍यो ऋणीहरूसँग छलफल

काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज विभिन्न सहकारीका ऋणीहरूसँग छलफल गरेको छ । ५५औँ बैठकमा समितिले विभिन्न सहकारीका ऋणीहरूको अनुभव..

पुरा पढ्नुहोस »

सर्वोच्चको नयाँ मापदण्ड बारेको फैसलाविरुद्ध सरकार पुनरावलोकनमा जानुपर्छ- सांसद पन्त

काठमाडौं । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले बागमती नदी संरक्षणको सन्दर्भमा सर्वोच्च अदालतबाट जारी भएको थप २० मिटर मापदण्डको फैसलाविरुद्ध पुनरावलोकन जान सुझाव..

पुरा पढ्नुहोस »

मुलुकको प्रगतिमा भ्रष्टाचार र भ्रष्टाचारी शत्रु हुन्’ : मुख्यमन्त्री कार्की

मोरङ,  : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुुलुकको प्रगतिमा भ्रष्टाचार र भष्टाचारी दुवै शत्रु भएका बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय..

पुरा पढ्नुहोस »

कर्णालीका विद्यार्थीको दिक्षान्त समारोह कहिले हुन्छ प्रधानमन्त्री ज्यू ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरुको दिक्षान्त समारोह रोकिएकोप्रति आपत्ति जनाएकी छन्..

पुरा पढ्नुहोस »

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक विशेष..

पुरा पढ्नुहोस »

नेता धनराज गुरुङ पनि सहकारी ठगीमा मुछिए

काठमाडौं,  ।  नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानून मन्त्री धनराज गुरुङ पनि सहकारी ठगीमा मुछिएका छन् । उनीविरुद्ध सहकारी ठगीमा अनुसन्धान गर्न माग गर्दै प्रहरीको केन्द्रीय..

पुरा पढ्नुहोस »

सरकारी कर्मचारीलाई खाजा खाने समय आधा घण्टा !

काठमाडौं। सरकारले सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट तोकेको छ । यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय ३० मिनेट कायम गरिएको..

पुरा पढ्नुहोस »

राखेप निर्देशक चयनमा विवाद: उपनिर्देशक संगीना वैद्यको राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपनिर्देशक संगीना वैद्यले आफ्नो पदबाट राजीनामा दिएकी छन् । निर्देशक चयन प्रकृया अपारदर्शी र परम्पराविपरीत भएको भन्दै वैद्यले राजीनामा दिएकी..

पुरा पढ्नुहोस »

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज बैठक अपराहन्न १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा समितिको प्रतिवेदन पेश गर्ने र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले..

पुरा पढ्नुहोस »

सत्ता साझेदार दलको बैठक आज बस्दै, के के छन् एजेण्डा ?

काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार वर्तमान सत्तारूढ दलहरूको बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने भएको हो । आइतबार साँझ प्रधानमन्त्री..

पुरा पढ्नुहोस »

पलेशालाई काँग्रेसले गर्यो पाँच लाख पुरस्कारसहित सम्मान

काठमाडौं । नेपाली कांग्रेसले पारा ओलम्पिक खेलमा कांस्य पदक विजेता खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । आइतबार पार्टी सभापति शेरबहादुर देउवाले पलेशालाई नगद ५ लाख..

पुरा पढ्नुहोस »

लुम्बिनीका काँग्रेस सांसद केसी जेल चलान

बुटवल । लुम्बिनी प्रदेश सभाका सांसद  धनबहादुर केसी कारागार चलान भएका छन् । यसअघि फरार सूचीमा रहेका उनी आफैं अदालतमा उपस्थित भएपछि जेल चलन भएका हुन् । अदालतले उनलाई कैद सजाय भुक्तानका लागि..

पुरा पढ्नुहोस »

माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श बैठक उदयपुरमा सुरु

उदयपुर । नेकपा माओवादी केन्द्रको १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक उदयपुरको बेलका नगरपालिकामा आजदेखि सुरु भएको छ । भोलिसम्म चल्ने बैठकमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश..

पुरा पढ्नुहोस »

कांग्रेसको निर्णय के सम्भव होला ?

काठमाडौं,  । नेपाली कांग्रेसले आवधिक निर्वाचनमा कुनैपनि राजनीतिक दलहरूसँग गठबन्धन नगरि एक्लै निर्वाचन लडी आफ्नै बलबुत्तामा बहुमत ल्याउने गरी प्रतिसपर्धामा उत्रिने निर्णय गरेको छ..

पुरा पढ्नुहोस »