December 25, 2024, 4:45 am
» क्रिसमसले आपसी विश्वास र एकताको भावनालाई प्रगाढ बनाओस् : राष्ट्रपति पौडेल » एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने » कांग्रेस सभापति देउवाबाट ‘क्रिसमस डे’ को शुभकामना » हिमपातले हुम्लामा हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर » सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वसांसद गुरूङ पक्राउ

राजनीति

  • राजनीति

सहकारीको बचत ठगि छानबिन गर्न गठित संसदीय छानबिन समितिको म्याद थपिँदै

काठमाडौं । सहकारीको बचत ठगिको विषयमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको म्याद थपिने भएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकबाट समितिको समय थप्न लागिएको हो । संसद् सचिवालयले तयार..

पुरा पढ्नुहोस »

इजरायल र हमासबीच युद्धविराम गराउन पहल गर्छु : प्रस्तावित राजदूत पण्डित

काठमाडौं - इजरायलका लागि प्रस्तावित राजदूत प्राध्यापक धनप्रसाद पण्डितले इजरायल र हमास बीच युद्धविराम गराउन पहल गर्ने बताएका छन् । सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना..

पुरा पढ्नुहोस »

नेपाल बारको आन्दोलन तत्काललाई स्थगित

काठमाडौं - नेपाल बार एशोसिएशनको आन्दोलन तत्काललाई स्थगित भएको छ । न्याय परिषद् नियमावली संशोधनको विपक्षमा रहेको नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतको बार बेन्च समन्वय समितिबीच आइतबार..

पुरा पढ्नुहोस »

सहकारी छानबिन संसदीय समितिको म्याद १५ दिन थप हुने

काठमाडौँ। सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिको म्याद १५ दिन थप हुने भएको छ । मंगलबार बस्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा सहकारी छानबिन समितिको म्याद..

पुरा पढ्नुहोस »

सशस्त्र प्रहरीसम्बन्धि विधेयकमा छलफल, सय दिनमा संसद पुराउने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक वर्तमान सरकार बनेको सय दिनभित्र संसदमा पुर्याउने लक्ष्य रहेको बताएका छन् । सशस्त्र प्रहरी..

पुरा पढ्नुहोस »

एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष पाण्डे र राजदूत डिपेग्नीबीच भेटवार्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका कार्यबहाक अध्यक्ष राजेन्द्र प्रसाद पाण्डे र क्युबाली कार्यबहाक राजदूत अवेल अवेली डिपेग्नीबीच भेटवार्ता भएको छ । सोमबार एकीकृत समाजवादीको केन्द्रीय..

पुरा पढ्नुहोस »

ओलीप्रति थप आक्रामक बन्दै बालेन- कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीति गर्न सुझाव

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना कार्यकर्ताहरुलाई सामन्य ज्ञान दिएर राजनीतिमा लगाउन सुझाव दिएका छन् । एमालेबाट प्रदेश सांसद बनेकी..

पुरा पढ्नुहोस »

गण्डकीमा सरकारमा गयो एमाले, मन्त्रीहरुले लिए शपथ

पोखरा । गण्डकी प्रदेश सरकारमा एमाले सहभागी भएको छ । सोमबार एमालेका चार मन्त्रीले मन्त्रीको शपथ लिएसँगै एमाले गण्डकी प्रदेशमा सरकारमा गएको हो । गण्डकीमा कांग्रेसले मुख्यमन्त्री सहित ५ र..

पुरा पढ्नुहोस »

सन्दीपविरुद्धको मुद्दामा सर्वोच्चमा पुनरावेदनमा जाने तयारीमा सरकार

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ । आइतबार उच्च सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्धको मुद्धा मा..

पुरा पढ्नुहोस »

दीपक मनाङे असन्तुष्ट, वनमन्त्रीबाट राजीनामा

पोखरा । राजीव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेश सरकारमा वनमन्त्रीको पद अस्वीकार गरेका छन् । सोमबार एमालेलाई सरकारमा सहभागी गराउनेक्रमा मन्त्रिमन्डल हेरफेर गर्दा मनाङेलाई दिइएको..

पुरा पढ्नुहोस »

एमालेबाट गण्डकीमा चार मन्त्री बन्दै

पोखरा । गण्डकी प्रदेशमा एमाले सरकारमा जाने तयारीमा रहेको छ । कांग्रेसका सुरेन्द्रराज पाण्डेको नेतृत्वमा रहेको सरकारमा अहिलेसम्म भागबण्डा नमिल्दा एमाले सरकारमा गएको थिएन । तर अब..

पुरा पढ्नुहोस »

कांग्रेस-एमालेले होइन दाहालले नै धोका दिँदै आएका हुन्

काठमाडौं, । २०७९ मंसिर ४ मा सम्पन्न भएको संघीय संसद र प्रदेशसभाका निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेर निर्वाचनमा जाँदा प्रत्यक्षतर्फ जम्मा १८ सिटमा मात्र जित हाँसिल गरेको माओवादी..

पुरा पढ्नुहोस »

भागबन्डा मिलाउन गण्डकीमा मन्त्रालय फुटाइयो

पोखरा । गण्डकी प्रदेशमा मन्त्रालयको संख्या बढाइएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुई वटा मन्त्रालय फुटाएर संख्या बढाउने निर्णय गरेको हो । यसअघि गण्डकीमा ७ वटा मन्त्रालय रहेकोमा..

पुरा पढ्नुहोस »

बाल मन्दिरका जग्गा जमिनको पूर्ण संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बाल सङ्गठन (बाल मन्दिर)का देशभर छरिएका भौतिक सम्पतिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिएका छन् । सो सङ्गठनका पदाधिकारसँग आज..

पुरा पढ्नुहोस »

ओलीलाई बालेनको प्रश्न- नाबालिकामाथि घरेलु हिंसा गरेकी प्रदेश सांसदलाई कहिले समाउने ?

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले एमाले प्रदेश सांसद रेखा शर्माले नाबालिकामाथि घरेलु हिंसा गरेको भन्दै सरकारले कारवाही नगरेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै बालेनले..

पुरा पढ्नुहोस »