February 26, 2025, 11:04 am
» एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल » सैनिक मञ्चमा सेनाको हर्षबढाईं

उपनिर्वाचन: १२ बजेसम्म करिब ३५ प्रतिशत मतदान सम्पन्न

मंसिर १६, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

काठमाडौं– स्थानीय तहको उपनिर्वाचनमा मतदान प्रक्रिया जारी रहेको छ । बिहान ७ बजेबाट मतदान  सुरु भएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस पाँच घण्टाको अवधिमा करिब ३२ प्रतिशत मतदान भइसकेको जानकारी दिए । उनका अनुसार सबै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण तरिकाले सञ्चालन भइरहेको छ ।नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भइरहेको छ । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा रहेका छन् । तीन जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया