February 26, 2025, 10:38 am
» १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल » सैनिक मञ्चमा सेनाको हर्षबढाईं » परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता » थाइल्याण्डमा बस दुर्घटना, १८ जनाको मृत्यु » भक्तजन सवार गाडी कालीगण्डकीमा खस्यो

दैलेखको महाबुमा बिहान ११ बजेसम्म ३ हजार ४४ मत खस्यो

मंसिर १६, २०८१ मा प्रकाशित | ४९०दर्शक तीव्रखबर

सुर्खेत, 

दैलेखको महाबु गाउँपालिकामा मतदान जारी छ । अध्यक्षका लागि बिहानै ७ बजेबाटै शुरु भएको मतदान जारी छ । ११ बजेसम्म तीन हजार मत खसेको छ ।जिल्ला निर्वाचन अधिकृत नरबहादुर सलामीका अनुसार तीन हजार ४४ मत खसिसकेको छ । महाबुमा १२ हजार ६१४ मतदाता रहेका छन् । अहिलेसम्म २४.१३ प्रतिसत मत हो ।

त्यस्तै दैलेखको दुल्लु नगरपालिका-१३ मा बिहान ११ बजेसम्म ६६६ मत खसेको छ । दुल्लुमा २ हजार ७०६ जना कुल मतदाता रहेको निर्वाचन अधिकृत सलामीले जानकारी दिए ।

प्रतिक्रिया