September 19, 2024, 11:57 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

तीव्रखबर

  • तीव्रखबर

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने भएको छ । एकीकृत समाजवादीको हालै..

पुरा पढ्नुहोस »

‘अवैध भवन’ भत्काउने काठमाडौं महानगरको आफ्नै कार्यालय ‘अवैध भवन’मा

काठमाडौं । काठमाडौं महानगरपालिका विगत डेढ वर्षदेखि कानूनी रूपमा अवैध भवनमा भाडामा बस्दै आएको रहस्य खुलेको छ । काठमाडौं महानगरपालिकाको साबिक ३१ र हाल २८ नं वडा वडा अन्तर्गत कमलादीमा..

पुरा पढ्नुहोस »

बिमा कार्ड देखाएर सूचिकृत अस्पतालबाट स्वास्थ्य सेवा पाउने व्यवस्था गरौं : नेकपा एमाले

काठमाडौं : नेकपा एमालेले स्वास्थ्य बिमा कार्डमार्फत् देशमा सूचिकृत अस्पतालहरूबाट स्वास्थ्य सेवा पाउनुपर्ने अवस्थाको सुनिश्चितता गरिनुपर्ने माग गरेको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा..

पुरा पढ्नुहोस »

नेप्से २७ सय विन्दु नजिक, १७ अर्ब २६ करोडको सेयर कारोबार

काठमाडौं : साताको तेस्रो सेयर कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन मंगलबार २० अंकले करेक्सन आएको बजारमा आज ३५.५५ अंकले बढेर परिसूचक २६९६.६५..

पुरा पढ्नुहोस »

“स्कुल बस र सार्वजनिक बस निकै पुराना भएकाले पनि दुर्घटनाको जोखिम बढेको छ : सांसद जीवन परियार

काठमाडौँ,  नेपाली कांग्रेसका सांसद जीवन परियारले सार्वजनिक तथा विद्यालयका बस थोत्रा हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै पूराना बस सञ्चालनमा रोक लगाउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको..

पुरा पढ्नुहोस »

किसानको समस्या समाधान गर्न सांसदहरुले गरे सरकारको ध्यानाकर्षण

काठमाडौँ,  सांसदहरुले किसानका समस्या समाधान गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद माधव सापकोटाले किसानलाई दूधको बक्यौता रकम..

पुरा पढ्नुहोस »

०८४ मा माओवादीले एक्लै चुनाव लड्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने निष्कर्ष निकालेको छ। पार्टी कार्यालयमा पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले ०८४ को चुनाव एक्लै लड्ने निष्कर्ष..

पुरा पढ्नुहोस »

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ । काठमाडौं, तारकेश्वर नगरपालिका-२ मिलमिलाप टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ५ मिलिग्राम र नगद ७ हजार ४ सय रूपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले..

पुरा पढ्नुहोस »

सहमति बमोजिम दुई वर्ष पुग्नु एक साता अघि राजीनामा दिन्छु-ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको गम्भीर परिस्थितिमा दुई प्रमुख दलको सहभागितामा सरकार बनेकाले यसलाई असफल हुने छुट नरहेको र छुट हुन नदिइने बताए । नेपालका सरकारका..

पुरा पढ्नुहोस »

खीर खाएर मनाइयो साउन १५

काठमाडौं : नेपाली समाजमा खीर खाएर साउन १५ मनाइएको छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले..

पुरा पढ्नुहोस »

पेरिस ओलम्पिकमा भारतलाई दोस्रो पदक, मनुले बनाइन् इतिहास

काठमाडौँ । जारी पेरिस ओलम्पिकमा भारतले दोस्रो काश्य पदक जितेको छ । भारतका मनु भाकर र सरबजोत सिंहले १० मिटर एयर पेस्तोल मिक्स टिममा काश्य पदक जितेका हुन् ।  मनु र सरबजोतको टिमले दक्षिण..

पुरा पढ्नुहोस »

उच्चशिक्षाका लागि विद्यार्थी विदेशिने क्रम रोक्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको पुनः संरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै उच्चशिक्षाका लागि नेपाली विद्यार्थी विदेशिने क्रमलाई देशमा नै..

पुरा पढ्नुहोस »

छुरा आक्रमणमा २ बालबालिकाको मृत्यु, ९ घाइते

लण्डन, १५ साउन : उत्तरी इङ्गल्यान्डमा सोमबार टेलर स्विफ्ट–थिम गरिएको नृत्य कक्षालाई लक्षित गरी भएको छुरी आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको र अन्य नौँ जना घाइते भएको स्थानीय प्रहरीलाई..

पुरा पढ्नुहोस »

करिब ७६९ किलोग्राम गाँजासहित कन्टेनर चालक पक्राउ

नवलपरासी पूर्व । नवलपरासी पूर्वको देवचुली नगरपालिका-२ हमालचोकबाट अवैध लागूऔषध गाँजा ७ सय ६९ किलो ३१ ग्राम सहित एनएल ०१ ५५४४ नम्बरको कन्टेनरका चालक चितवन राप्ती नगरपालिका-२ बस्ने २३ वर्षीय..

पुरा पढ्नुहोस »

अनलाइन मार्फत रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं,  सामाजिक संजालको दुरूपयोग गरी सम्पर्कमा आएका पीडितको रकम ठगी गरेको अभियोगमा सिराहा साबिक ईटहर्वा गाविस-३ घर भएका २७ वर्षीय इम्तियाज अहमदलाई आइतबार प्रहरीले पक्राउ गरेको छ..

पुरा पढ्नुहोस »