September 19, 2024, 9:30 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

तीव्रखबर

  • तीव्रखबर

अमेरिकामा एक नेपालीको हत्या

काठमाडौं। अमेरिकाको टेक्सासमा लुटेरा समूहले गोली हानी एक जना नेपालीको हत्या गरेको छ । टेक्सासमा एक ग्याँस स्टेशनमा कार्यरत रुकुम पश्चिम बाफिकोट गाउँपालिका-१० सेजेका ३० वर्षीय दीपक..

पुरा पढ्नुहोस »

नेप्सेमा २० अंकको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २० अङ्कले घटेको छ । आज नेप्से २०.४६ अङ्कले घटेर २६६१.०९ अङ्कमा पुगेको छ  । आज ३२५ कम्पनीको ४ करोड ७७ लाख ९० हजार ८३७ कित्ता शेयर २ लाख २२ हजार..

पुरा पढ्नुहोस »

सांसद डाँगीको प्रधानमन्त्रीलाई प्रश्न-१५ दिनमा टियु क्रिकेट मैदान कति बन्यो ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निशा डाँगीले कीर्तिपुरस्थित क्रिकेट मैदानको भौतिक प्रगति बारे संसदमा प्रश्न उठाएकी छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै डाँगीले प्रधानमन्त्री केपी..

पुरा पढ्नुहोस »

जलस्रोत, पर्यटन र कृषिका क्षेत्रमा लगानी गर्न जापानीलाई राष्ट्रपतिको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका सांसद एवम् प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ..

पुरा पढ्नुहोस »

निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित प्रधानले फिर्ता लिए आफ्नो नाम

काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् । प्रधानबारे निर्णय लिन संघीय संसद्को संसदीय सुनुवाइ समिति बैठक आज ५ बजे बस्दै थियो । यस अघि..

पुरा पढ्नुहोस »

फिल्ममा आर्यनको व्यस्तता, ‘घर नम्बर २’ मा अनुबन्धित

काठमाडौं । अभिनेता आर्यन सिग्देल पछिल्लो समय फिल्ममा व्यस्त हुन थालेका छन् । ‘पुजार सार्की’ले दिएको सफलता सेलिब्रेसन गरिरहेका उनी नयाँ फिल्ममा जोडिएको खबर छ । दीपेन्द्र के खनालले..

पुरा पढ्नुहोस »

रूसले ३९ वटा युक्रेनी ड्रोन नष्ट गरेको दावी

मस्को,  युक्रेनले सोमबार मुख्य सीमावर्ती क्षेत्रहरूलाई लक्षित गरी फायर गरेका ३९ वटा ड्रोन नष्ट गरेको रूसले दाबी गरेको छ । रूसी हवाई प्रतिरक्षा प्रणालीले कुस्र्क क्षेत्रमा १९, बेलगोरोड..

पुरा पढ्नुहोस »

एमाले सचिवालय बैठक बिहीबार बस्ने

काठमाडौँ,  नेकपा (एमाले) को सचिवालय बैठक आगामी बिहीबार बस्ने भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका उक्त बैठकले केन्द्रीय नेताहरुको कार्यविभाजन गर्ने छ । उक्त बैठक ललितपुरको..

पुरा पढ्नुहोस »

मिस माल्टा नेपालमा

काठमाडौँ । मिस माल्टा चेरिस स्पीटेरी सोमबार नेपाल भ्रमणमा आइपुगेकी छन् । उनी सोमबार बिहान टर्किस एयरलाइन्सको विमानमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेसँगै नेपाल पर्यटन..

पुरा पढ्नुहोस »

किसानलाई सहज हुनेगरी आयोजना अगाडि बढाउनुपर्नेमा जोड

काठमाडौँ,  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले किसानलाई सहज हुनेगरी सिँचाइका आयोजनालाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ । नवीनतम यान्त्रिक सिँचाइ आयोजनासँग आज मन्त्रालयमा..

पुरा पढ्नुहोस »

लघुवित्तको सेवा शुल्क घट्यो

काठमाडौँ,  लघुवित्त संस्थाहरुले कर्जा प्रवाह गर्दा लिन पाउने सेवा शुल्कको सीमा घटाएका छन् । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०७९ लाई संशोधन..

पुरा पढ्नुहोस »

स्कुल बस दुर्घटना : आमा-छोराको मृत्यु, २८ जना घाइते

कास्की, कास्कीको पोखरामा आज भएको विद्यालयको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा २८ जना घाइते भएका छन् ।  पोखरा–१७ बिरौटास्थित एलपी देवकोटा मेमोरियल स्कुलको ग१क ६२१९..

पुरा पढ्नुहोस »

एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक सर्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको आज बस्ने भनिएको केन्द्रीय कमिटी बैठक बुधबारसम्मका लागि सरेको छ । एकीकृत समाजवादीको हालै सम्पन्न महाधिवेशनले पदाधिकारी र केन्द्रीय..

पुरा पढ्नुहोस »

बस खोज्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक फेला

मुग्लिन : सिमलताल दुर्घटनामा बेपत्ता बसको खोजी गर्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक (म्याग्नेट) फेलापरेको छ।बस खोजी गर्ने क्रममा गत शनिबार १९ किलोको चुम्बक र लाइफ ब्वाइ ट्युब..

पुरा पढ्नुहोस »

बङ्गलादेशमा विद्यार्थीको अन्तिम चेतावनी,थप आन्दोलनको घोषणा

ढाका, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाको नेतृत्वको सरकारले विदार्थी नेतालाई रिहा गर्ने र आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका नागरिकका आफन्तसँग माफी माग्ने अन्तिम चेतावनीलाई..

पुरा पढ्नुहोस »