September 19, 2024, 9:36 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

तीव्रखबर

  • तीव्रखबर

इजरायल र हिजबुल्लाहबीच प्रत्यक्ष युद्धको त्रास

काठमाडौँ । इजरायली सिमानाबाट ५० किलोमिटर टाढा रहेको लेबनानको हाइफा विश्वविद्यालयका मानिसहरु कुनै पनि जोखिम लिन तयार छैनन् । शनिबार इजरायलको कब्जामा रहेको गोलना हाइट्सको फुटबल मैदानमा..

पुरा पढ्नुहोस »

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । संघीय संसद सचिवालयका अनुसार बैठक अपराहन्न १ बजेदेखि शुरु हुदै छ । आजको बैठकमा राष्ट्रपतिको कार्यालयको पत्र पढ्ने, संयुक्त समिति गठन गर्ने र..

पुरा पढ्नुहोस »

तीन प्रदेशका प्रदेश प्रमुख हटाएर नयाँ सिफारिस

काठमाडौँ । सरकारले तीन प्रदेशका प्रदेश प्रमुख हटाउने सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा १६५ को उपधारा १ बमोजिम बागमती प्रदेशका प्रमुख यादवचन्द्र..

पुरा पढ्नुहोस »

पेरिस ओलम्पिक: ३६ देशले जिते पदक, ६ स्वर्णसहित जापान शिर्ष स्थानमा

काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ३६ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि १७ देशले स्वर्ण पदक जितेका छन् भने कुल ३६ देशले पदक जितेका छन् । जसमा जापान ६ स्वर्ण, २ रजत र ४ काश्य..

पुरा पढ्नुहोस »

सुनुवाई समितिबाट निर्वाचन आयुक्तमा सिफारिस प्रधान सर्वसम्मतिले अस्वीकृत

काठमाडौं । संसदीय सुनुवाइ समितिले कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा सर्वसम्मतिले अस्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको समितिको बैठकले प्रधान आफैंले उम्मेदवारी कायम राख्न..

पुरा पढ्नुहोस »

ज्योतिषी खतिवडालाई तीन दिन थुनामा राखेर अनुसन्धान अदालतको अनुमति

काठमाडौं । आफूलाई धार्मिक अभियन्ता र ज्योतिषी बताउने पुष्कर खतिवडालाई अदालतले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । नेताहरूको मृत्युको कामनासहित अनुष्ठान गरेको र सो कुरा..

पुरा पढ्नुहोस »

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। हाल कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र लुम्बिनी..

पुरा पढ्नुहोस »

जुडोकी मनिता पेरिस ओलम्पिकमा पराजित

काठमाडौं । नेपाली जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान पेरिस ओलम्पिक–२०२४ को महिला ५७ केजीमुनि तौलसमूहमा सोमबार पराजित भएकी छन् । इलिमिनेसन राउन्ड अफ ३२ को प्रतिस्पर्धामा ‘म्याट’ मा १ मिनेट..

पुरा पढ्नुहोस »

कृषि समितिको सभापतिमा सांसद कुसुमको एकल उम्मेदवारी

काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद कुसुम थापामगरको एकल उम्मेदवारी दर्ता परेको छ । संसदीय समितिअन्तर्गतको उक्त समितिको..

पुरा पढ्नुहोस »

गोरखा पहिरो : चार जनाको शव भेटियो, एक जना अझै बेपत्ता

काठमाडौं : गोरखाको धार्चे गाउँपालिका-५, रेसेफाँटमा पहिरोमा पुरिएका पाँच जनामध्ये चारको शव फेला परेको छ। एक जना अझै बेपत्ता छन्। बेपत्ता भएकाको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना,..

पुरा पढ्नुहोस »

हाम्रो पार्टी कांग्रेस-एमालेको टार्गेटमा पर्‍यो : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस-एमालेको टार्गेटमा आफ्नो पार्टी परेको बताएका छन्। सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै लामिछानेले पछिल्लो..

पुरा पढ्नुहोस »

राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न अर्थमन्त्रीको कर्मचारीलाई निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलेले चालु आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । आर्थिक वर्ष..

पुरा पढ्नुहोस »

फिल्म ‘ह्रस्व दीर्घ’ को पोस्टर सार्बजनिक

काठमाडौँ । संविधान दिवसको अवसर पारेर आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोष्टरमा हरिहरसँगै पोस्टरमा प्रशान्त ताम्राकार,..

पुरा पढ्नुहोस »

मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गरिएको छ । साउन १० गते बसेका मन्त्रिपरिषदको बैठकका निर्णय सोमबार सार्बजनिक गरिएको हो..

पुरा पढ्नुहोस »

सहकारी ठगि गरी फरार भएकाहरुलाई पक्राउ गर्ने काम गर्दैछौं-गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारी बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समिति सरकारका लागि मार्गनिर्देशक बन्ने बताएका छन् । सोमबार बिहान सिंहदरबारस्थित संघीय संसद सचिवालयको..

पुरा पढ्नुहोस »