February 24, 2025, 7:17 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

सर्वोच्चको बोर्डमा कालो रङ छ्याप्ने बिनु यादवलाई प्रहरीले लियो नियन्त्रणमा

मंसिर ११, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

काठमाडौँ । सर्वोच्च अदालतको बोर्डमा कालो रङ छ्यापेको आरोपमा बिनु यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनले मंगलबार सर्वोच्चको मूल गेट नजिकको बोर्डमा कालो छ्यापेकी थिइन् । पठाओमा आएर सर्वोच्चको बोर्डमा उनले कालो छ्यापेको प्रहरीले जनाएको छ ।यादवले आफू घरेलु हिंसा पीडित भएको बताउँदै आएकी छन् ।

प्रतिक्रिया