February 24, 2025, 7:35 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

खाल्डोमा डुबेर बालकको मृत्यु

मंसिर ११, २०८१ मा प्रकाशित | ९००दर्शक तीव्रखबर

सिराहा : कलको पानी जम्ने खाल्डोमा डुबेर बालकको मृत्यु भएको छ। कर्जन्हा नगरपालिका-६ बडहारा मिर्चैया बस्ने सुजित पासवानको छोरा डेढ वर्षीय रितिकको आफ्नै घर अगाडि रहेको कलको पानी जम्ने खाल्डोमा डुबेर मंगलबार बिहान मृत्यु भएको हो।

डुबेर अशक्त भएका उनको फूलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया