November 18, 2026, 10:15 am
» प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो » २४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, १२७ जना घाइते » दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा » परराष्ट्रमन्त्री खनालसँग चिनियाँ मैत्री संस्थाका प्रमुख वानमिङको भेटवार्ता » काठमाडौंलाई चौबिसै घण्टा खुला गर्न तयारी गरिँदै

तीव्रखबर

  • तीव्रखबर

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी..

पुरा पढ्नुहोस »

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, १२७ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५  जनाको मृत्यु भएको छ भने १२७ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा बागमती..

पुरा पढ्नुहोस »

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई विभिन्न शुल्क, दस्तुर तथा करमा लागेको जरिवाना र ब्याज मिनाहाको सुविधा उपयोग गर्न आग्रह गरेको छ । प्राधिकरणले..

पुरा पढ्नुहोस »

परराष्ट्रमन्त्री खनालसँग चिनियाँ मैत्री संस्थाका प्रमुख वानमिङको भेटवार्ता

काठमाडौं । चीनको विदेशसँग मैत्री सम्बन्ध प्रवर्द्धन गर्ने जनमैत्री संस्थाका अध्यक्ष याङ वानमिङले आज परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको..

पुरा पढ्नुहोस »

काठमाडौंलाई चौबिसै घण्टा खुला गर्न तयारी गरिँदै

काठमाडौं।  मुलुकको संघीय राजधानी काठमाडौंलाई सुरक्षित, व्यवस्थित र व्यवसायमैत्री बनाउँदै चौबिसै घण्टा खुला गर्ने योजनासहित जिल्ला प्रशासन कार्यालयले आवश्यक तयारी अगाडि बढाएको..

पुरा पढ्नुहोस »

देश आतंकको छायाँमुनि चलिरहेको छ, सबै क्षेत्रमा निराशा बढ्यो- ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश आतंकको छायाँमुनि चलिरहेको टिप्पणी गरेका छन् । बुधबार राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले स्वेच्छाचारी शासन चलिरहेको बताए । उनले..

पुरा पढ्नुहोस »

भारत भ्रमणको तयारी तीव्र: प्रधानमन्त्री बालेन र भारतीय राजदूत दलेलबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा  भेटवार्ता गरेका..

पुरा पढ्नुहोस »

सुमनाको घोषणा- काठमाडौंको मेयरमा उम्मेदवारी दिन्छु

काठमाडौँ । रास्वपाकी पूर्व सहमहामन्त्री एवं पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्..

पुरा पढ्नुहोस »

एमालेको राष्ट्रिय भेला शुरु, ओलीले गरे उद्घाटन

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु भएको छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा जारी भेलाको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । उपमहासचिव लेखराज..

पुरा पढ्नुहोस »

कुवेतमा ड्रोन आक्रमणको चेतावनी, हवाई प्रतिरक्षा प्रणाली सक्रिय

काठमाडौँ – कुवेतको सेनाले देशको हवाई क्षेत्रमा शत्रुतापूर्ण ड्रोन आक्रमणको सामना गर्न हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरेको जनाएको छ । कुवेती सेनाले सामाजिक सञ्जाल एक्समार्फत..

पुरा पढ्नुहोस »

सुनको मूल्य लगातार ओरालो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ- स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा आज गिरावट आएको छ । बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ११० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी..

पुरा पढ्नुहोस »

प्रहरी क्वार्टरभित्र मृत फेला परे प्रहरी निरीक्षक

गुल्मी । गुल्मीमा कार्यरत प्रहरी निरीक्षक पर्वतकुमार केसी आफ्नै निवासमा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीको सिनियर अधिकृत निवासमा बस्दै आएका केसी मंगलबार बिहान मृत..

पुरा पढ्नुहोस »

पूर्वाधार मन्त्रालयले सात इन्जिनियरलाई सेवाबाट हटायो

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा नियमित हाजिर नभएको तथा स्वीकृतिबिना बिदामा बसेका सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ । मन्त्रालयले नेपाल..

पुरा पढ्नुहोस »

आजको तरकारी तथा फलफूलको मूल्य सार्वजनिक, कुनको कति ?

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)का लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार नेपाली र भारतीय ठूलो गोलभेँडा..

पुरा पढ्नुहोस »

दानबहादुर कार्कीको रिटको पेसी आज

काठमाडौं । आफूलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध तत्कालीन आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटको पेसी आज तोकिएको छ । कार्कीले आफूलाई आईजीपी पदबाट..

पुरा पढ्नुहोस »