November 6, 2026, 1:27 pm
» मधेश सरकारबाट बाहिरियो नेकपा » परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन शनिबार टर्की जाँदै » नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार » प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित भारतीय विदेशसचिवको नेपाल भ्रमण » सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई दियो १७७ रनको लक्ष्य

तीव्रखबर

  • तीव्रखबर

२४ घण्टामा देशभर सवारी दुर्घटनामा १४ को मृत्यु, १४७ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने १४७ जना घाइते भएका छन् नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेश र..

पुरा पढ्नुहोस »

लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सलाई लुम्बिनी लायन्सले १५० रनको लक्ष्य दिएको छ..

पुरा पढ्नुहोस »

पर्यटन क्षेत्रको जलवायुजन्य जोखिम न्यूनीकरण गर्न सरकारी सहयोग आवश्यक : मन्त्री पौडेल

काठमाडौँ  – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले जलवायु परिवर्तनका कारण पर्यटन क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरणका लागि सरकारी सहयोग र संस्थागत सहकार्य आवश्यक..

पुरा पढ्नुहोस »

चुनावी हारपछि पनि इरानविरुद्धको अभियानबाट पछि नहट्ने ट्रम्पको अडान

एजेन्सी– अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियानको बचाउ गर्दै आफ्नो नीतिबाट पछि नहट्ने अडान व्यक्त..

पुरा पढ्नुहोस »

प्रधानमन्त्री बालेन्द्र साह र भारतीय विदेश सचिव मिश्रीबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले बिहीबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र साहसँग शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा नेपाल–भारत सम्बन्ध, विकास साझेदारी, व्यापार,..

पुरा पढ्नुहोस »

सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा

काठमाडौँ । दानबहादुर कार्कीले आफुलाई महानिरीक्षकबाट हटाउने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दिएका छन् । कार्कीले वारेसमार्फत् रिट दिएका हुन् । सर्वोच्च प्रशासनले रिट..

पुरा पढ्नुहोस »

कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ । काठमाडौंबाहिर धार्मिक यात्रामा रहेका उनलाई फोन सम्पर्क गरी साइबर ब्युरोमा..

पुरा पढ्नुहोस »

अमेरिकी मध्यावधि निर्वाचन : चीनसँगको सम्बन्धमा नयाँ अवसर र चुनौती

एजेन्सी– अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीको सफलताले चीनसँगको सम्बन्धमा नयाँ अवसर र चुनौती सिर्जना गर्ने विश्लेषकहरूले बताएका छन् । कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटिक..

पुरा पढ्नुहोस »

जनकपुर बोल्ट्सले टस जित्यो, लुम्बिनीले पहिला ब्याटिंग गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स आमने सामने हुदैछन् । यस खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ । जनकपुर बोल्ट्सका कप्तान..

पुरा पढ्नुहोस »

ट्रकको ठक्करबाट मोटरसाइकल चालक तिमिल्सिनाको मृत्यु

काठमाडौँ– भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ मा आज बिहान ट्रकको ठक्करबाट सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ की गीता तिमिल्सिनाको मृत्यु भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका..

पुरा पढ्नुहोस »

आफन्तबाटै बहिष्कृत हुन थाल्यो बद्री खनालको परिवार

– पवित्रमणि शर्मा काठमाडौँ । विजेता इको कम्युनिटीका नाममा डलर खेतीदेखि दुनियाँ विकृतिका काममा लागेको बद्री खनालको परिवारलाई आफन्तले नै बहिष्कार गरेको तथ्य फेला परेको छ । बद्रीका भाई..

पुरा पढ्नुहोस »

गहुँको मूल्य प्रतिकिलो ५० रुपैयाँ पुग्यो

काठमाडौं– वैशाखमा ४२ रुपैयाँ प्रति किलो रहेको गहुँको मूल्य बढेर ५० रुपैयाँ प्रति किलो पुगेको छ । भारतमा नै मूल्यवृद्धि भएकाले नेपालमा गहुँको मूल्य ८ रुपैयाँ प्रति किलो बढेको मैदा मिल..

पुरा पढ्नुहोस »

भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै

राँझा– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा आफन्त गुमाएका बाँकेका परिवारले बेपत्ताको सास वा लास भेटिने आशा क्रमशः मार्दै गएका छन् । बाढीमा आफन्त बेपत्ता भएको ७० दिन बितिसक्दा पनि..

पुरा पढ्नुहोस »

प्रधानमन्त्री शाहलाई भेट्न पुगे भारतीय विदेश सचिव मिश्री

काठमाडौँ–  प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गर्दै छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो १२ बजे हुने भेटमा..

पुरा पढ्नुहोस »

अमेरिकी मध्यावधि निर्वाचनमा मस्क एक्लैले ४५ करोड डलर खर्च गरेको दाबी

काठमाडौँ । अमेरिकी अर्बपति एलन मस्कले मध्यावधि निर्वाचनमा रिपब्लिकन उम्मेदवारलाई जिताउन करिब ४५ करोड डलर खर्च गरे पनि डेमोक्र्याटिक पार्टीले उल्लेखनीय जित हासिल गरेपछि अहिले यो विषय..

पुरा पढ्नुहोस »