January 14, 2025, 11:31 am
» पूर्वजले देखाएको बाटोमा लागौँः प्रधानमन्त्री ओली » ब्राजिलले बिधालयमा लगायो स्मार्ट फोन प्रतिबन्ध, भेटिएमा कारबाही हुने » विपिन जोशीको रिहाइमा पहल गरिदिन परराष्ट्र मन्त्री राणाको आग्रह » चैत ७ गते देखि एसएई » ब्राजिलमा भेटियो अचम्मको माछा – मान्छेका जस्ता दाँत !

तीव्रखबर

  • तीव्रखबर

संघीयता,लोकतन्त्र र गणतन्त्रलाई बाधा पुग्ने गरी संविधान संशोधन हुँदैन : ईश्वर पोखरेल

काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बाधा पुग्ने गरी संविधान संशोधन नगरिने स्पष्ट पारेका छन्। बुधबार बिराटनगर बिमानस्थलमा..

पुरा पढ्नुहोस »

सिंहदरबार वैद्यखानाको अवस्थाप्रति नगरप्रमुख साहद्वारा चिन्ता प्रकट

काठमाडौं, : काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहले सिंहदरबार वैद्यखाना विकास समितिको अवस्थाले समग्र मुलुकको अवस्था चित्रण गरेको भन्दै चिन्ता प्रकट गर्नुभएको छ । आज राष्ट्रिय..

पुरा पढ्नुहोस »

गैँडाकोटले सयपत्री फूल जिल्ला बाहिर पठाउँदै

नवलपुर (नवलपरासी), : नवलपरासी (बर्दघाट–सूस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्र यसवर्ष सयपत्री फूलखेती फस्टाएको छ । यहाँ उत्पादित सयपत्री फूल स्थानीय बजारका साथै गरी छिमेकी जिल्लामासमेत..

पुरा पढ्नुहोस »

इजरायलद्वारा उत्तरी गाजामा २ हवाई आक्रमण : ८८ जनाको मृत्यु, अधिकांश महिला र बालबालिका

इजरायलले मङ्गलबार उत्तरी गाजाका दुई क्षेत्रमा हवाई आक्रमण गरेको थियो। उक्त आक्रमणमा ८८ जनाको मृत्यु भएको थियो । समाचार एजेन्सी एपीका अनुसार मृत्यु हुनेमा अधिकांश बालबालिका र महिला..

पुरा पढ्नुहोस »

किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

काठमाडौँ, : सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका..

पुरा पढ्नुहोस »

स्पेनमा भारी वर्षा, धेरै क्षेत्र डुबानमा

भारी वर्षाका कारण युरोपेली देश स्पेनका धेरै क्षेत्र डुबानमा परेका छन् । भ्यालेन्सिया सहरमा अवस्था गम्भीर रहेको सञ्चार माध्यमहरुमा उल्लेख छ। बाढीमा धेरै जना हताहत भएको भए पनि..

पुरा पढ्नुहोस »

उत्तर कोरियाले १० हजार सैनिक रूस पठायो

वासिङ्टन : उत्तर कोरियाले १० हजार सैनिक रूसमा तालिमका लागि पठाएको र सम्भवतः केही सातामै युक्रेनविरुद्ध लड््ने सम्भावना रहेको अमेरिकाले जनाएको छ । उत्तर कोरियाले ठूलो संख्यामा सैनिक..

पुरा पढ्नुहोस »

जुवातास खेलिरहेको अवस्थामा ४४ जना पक्राउ

काठमाडौं,  : पर्सा, वीरगंज महानगरपालिका-८ गहवा टोलस्थित प्रभु साह कानुको टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-८ गहवा टोल बस्ने ४० वर्षीय बिरेन्द्र साह कानु समेत ७ जनालाई गए..

पुरा पढ्नुहोस »

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौं,  : काठमाडौं, कीर्तिपुर नगरपालिका-१० सुन्दरीघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ४ सय ६० मिलिग्राम, गाँजा १ किलो २ सय ४ ग्राम, गाँजाको धुलो ३१ ग्राम ३ सय..

पुरा पढ्नुहोस »

रेड पाण्डाको छाला सहित एक जना पक्राउ

काठमाडौं,  : काठमाडौं महानगरपालिका-२६ गोंगबु मित्रनगरस्थित सडकबाट वन्यजन्तु रेड पाण्डाको छाला २ थान सहित बाग्लुङ वरेङ गाउँपालिका-३ घर भई काठमाडौं स्वयम्भू बस्ने ४५ वर्षीय तारा थापालाई..

पुरा पढ्नुहोस »

विचार नै नगरी दल फुटाउने ओली, दान काण्डले एमाले ओरालो लाग्दै

काठमाडौं,  । दल फुटाएर भए पनि ठूलो पार्टीको नेताले प्रधानमन्त्री पदमा रहने प्रम केपी ओलीको योजनाले मूर्त रुप पाउने बलियो आधारहरु बन्दैछन् । दशैंको विदा भएपछि एकीकृतका विरुद्ध..

पुरा पढ्नुहोस »

गण्डकीका मुख्यमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

पोखरा,  । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुको सम्पति विवरण सार्वजनिक भएको छ । कात्तिक १२ गते सोमबार बसेको मन्त्रिपरिषद् बैकको निर्णय अनुसार उनीहरुको सम्पति विवरण..

पुरा पढ्नुहोस »

प्रधानमन्त्री ओलीको चीन भ्रमणको चाँजोपाँजो मिलाउने प्रयास, भारतबाट निम्तो अझै आएन

काठमाडौं,  । आफ्नो सरकारले सत्ता सम्हालेको १०० दिनसम्म भारतबाट भ्रमणको निम्तो नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको गृहकार्य सुरु गरिएको उनको दलका नेता र परराष्ट्र..

पुरा पढ्नुहोस »

परराष्ट्र सचिव लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन

काठमाडौं : परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमको राजदूतमा अनुमोदन भएकी छन्। बुधबार बिहान बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनलाई बेल्जियमका लागि राजदूत अनुमोदन गरेको हो। साउन ३२ गते..

पुरा पढ्नुहोस »

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एकैदिन २२ सयले बढ्यो

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले दिनप्रतिदिन नयाँ रेकर्ड  कायम गर्दै  आएको छ। मंगलबार तोलामा १५ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको..

पुरा पढ्नुहोस »