January 13, 2025, 6:15 pm
» माइती नेपालमा प्रधानमन्त्री, एक करोड सहयोग गर्ने घोषणा » राष्ट्रपति पौडेलले जारी गरे ४ अध्यादेश, एक अझै बाँकी » नागरिक लगानी कोषको ३० औ साधारणसभा सम्पन्न » थुनछेक बहस नकसकिए पछि रबि लामिछाने आज पनि हिरासतमै रहने » Historic Gharapjhong Fort turning into ruins

तीव्रखबर

  • तीव्रखबर

फोटो पत्रकार केसीको निधन

काठमाडौं : फोटो पत्रकार रजेन्द्र केसीको निधन भएको छ। Metastatic Malignant Pancreatic Cancer पीडित रहेका उनको उपचारकको क्रममा शनिबार अमेरिकामा निधन भएको हो। फोटो पत्रकार क्लबको पूर्व कोषाध्यक्षसमेत रहेका केसी..

पुरा पढ्नुहोस »

क्वाटरफाइनलमा श्रीलंकासँग हार्‍यो नेपाल

काठमाडौं : हङकङ सिक्सेसको क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग पराजित भएको छ। सुरुवाती विकेट जोगाउन नसक्दा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको हो। नेपालका लागि रासिद खानले सर्वाधिक ५५ रन..

पुरा पढ्नुहोस »

परम्परागत मौलिक संस्कृति र सम्पदाको जगेर्ना गर्नु सबै नेपालीको कर्तव्य : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको सालिकमा माल्यार्पण गरेका छन्। शनिबार भक्तपुरको थिमिमा नेपाल संवत् नयाँ वर्ष  ११४५ को..

पुरा पढ्नुहोस »

राष्ट्रपति पौडेलबाट गाई पूजा

काठमाडौँ, : राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेलले आज गाई पूजा गर्नुभएको छ । कात्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने..

पुरा पढ्नुहोस »

इंग्ल्याण्ड र अस्ट्रेलियालाई हराएको नेपाल क्वाटरफाइनलमा श्रीलंकासँग भिड्दै

काठमाडौं – नेपालले हङकङ सिक्सेसको क्वाटरफाइनलमा श्रीलंकासँग खेल्ने भएको छ । पूल ‘बी’को विजेता नेपालले पूल डीको विजेता श्रीलंकासँगको क्वाटरफाइनल भेट पक्का गरेको हो । यो खेल शनिबार दिउँसो..

पुरा पढ्नुहोस »

मौसम पूर्वानुमान – भाइटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?

काठमाडौं – यसपटक तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद् सञ्जिव अधिकारीले शनिबार मौसम बदली भई..

पुरा पढ्नुहोस »

आज कात्तिक शुक्ल प्रतिपदा : गोरु, गोवर्द्धन र हली पूजा

काठमाडौँ : कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो..

पुरा पढ्नुहोस »

माडी नदीमा २ जनाको शव फेला

काठमाडौँ । माडी नदीले बगाउँदा प्युठानमा दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालयका अनुसार माडी नदीमा स्वर्गद्वारी नगरपालिका-५ तल्लो सारीका ७५ वर्षीय जगनाथ अधिकारी र..

पुरा पढ्नुहोस »

कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि एमालेबाट मानन्धर सर्वसम्मत उम्मेदवार

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा मेयरको उम्मेदवार टुंगो लगाएको छ ।उनी नेकपा एमालेको केन्द्रीय सदस्य समेत हुन् । उनलाई आज एमालेले..

पुरा पढ्नुहोस »

लेबनानको बालबेकमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु

पूर्वी लेबनानको बालबेक र वरपरका सहरहरूमा भएको इजरायली हमलामा परी ११ जनाको मृत्यु हनुको साथै १४ जना घाईते भएको  लेबनानको राष्ट्रिय समाचार एजेन्सीले बिहिबार जनाएको छ । एजेन्सीका अनुसार..

पुरा पढ्नुहोस »

भक्तपुरका नेवार समुदायको आज म्हः पूजा, भोलि भाइटीका मनाउने

काठमाडौं । भक्तपुरका नेवार समुदायले आज म्हः पूजा र भोलि कार्तिक १७ गते भाइटीका मनाउने भएका छन् ।भक्तपुर नगरपालकाले नगरवासीलाई आज साँझ ५ः१५ बजेपछि कछलाथ्व प्रतिपदा तिथि पर्ने भएकाले..

पुरा पढ्नुहोस »

काठमाडौं महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद

काठमाडौं– काठमाडौं महानगरपालिकाले प्रयोगका लागि निषेध गरेको ३५ बोरा प्लास्टिकको माला बरामद गरेको छ । नगर प्रहरीले विभिन्न पसलबाट प्लास्टिकका माला बरामद गरेको कामपा नगर प्रहरी प्रमुख..

पुरा पढ्नुहोस »

शिक्षासेवी शर्माको निधन, भोलि अन्त्येष्टि गरिने

काठमाडौँ, : शिक्षासेवी चैतन्य शर्माको ७३ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि नशासम्बन्धी र अक्सिजन मात्रा कम हुने समस्याबाट पीडित शर्माको बिहीबार दिउँसो ४ः३० बजे चाबहिलस्थित ओम..

पुरा पढ्नुहोस »

माथागढीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

रामपुर– पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट सोही स्थानका ५३ वर्षीय टेकबहादुर ढेँगाको मृत्यु भएको जिल्ला प्रहरी..

पुरा पढ्नुहोस »

नागढुङ्गा सहकारीको पाँच करोड हिनामिना : अध्यक्ष र व्यवस्थापक फरार

पर्वत, १६ कात्तिकः  फलेवास नगरपालिका–१ कार्किनेटामा सञ्चालित नागढुङ्गा बचत तथा ऋण सहकारी संस्थाको झण्डै रु पाँच करोड हिनामिना भएको छ । ग्रामीण क्षेत्रका नागरिकले सहकारीमा बचत गरेको रु..

पुरा पढ्नुहोस »