February 25, 2025, 9:11 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि एमालेबाट मानन्धर सर्वसम्मत उम्मेदवार

कार्तिक १६, २०८१ मा प्रकाशित | ७९०दर्शक तीव्रखबर

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा मेयरको उम्मेदवार टुंगो लगाएको छ ।उनी नेकपा एमालेको केन्द्रीय सदस्य समेत हुन् । उनलाई आज एमालेले सर्वसम्मत मेयर बनाउने निर्णय गरेको हो ।

अन्य दलहरुले उम्मेदवारको टुंगो लगाउनेबारे छलफल गरिरहेका छन् ।

गत निर्वाचनमा कीर्तिपुर नगरपालिकाका मेयरमा नेपाली कांग्रेसका राजकुमार नकर्मी निर्वाचित भएका थिए । उनको गत साउन ११ गते निधन भएसँगै कीर्तिपुरमा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया