February 27, 2025, 6:10 am
» पार्टी अभियानले दक्षिण नेपालका समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्छ: प्रचण्ड » मलद्वारमा लुकाएर ल्याएको झन्डै चार किलो सुन बरामद » च्याम्पियन्स ट्रफीमा आज बंगलादेश र पाकिस्तान खेल्दै » स्वरोजगार लघुवित्तको फागुन १८ गतेदेखि खुल्दैछ एफपीओ ? » जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

तीव्रखबर

  • तीव्रखबर

कुपण्डोलको भासिएको सडक मर्मतपछि सवारी सञ्चालन

ललितपुर, :  शनिबार अपराह्न कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारीसाधन सञ्चालन भएका छन् । आज बिहान ९ बजेदेखि सवारीसाधनका लागि सडक खुला भएको हो ।” मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सडक..

पुरा पढ्नुहोस »

दही बिक्री गरेर मनग्य आम्दानी

दाङ । टाउकोमा झोलाभित्र राखिएको दहीको भाँडो, एकैनासका भाँडा र गाउँ भरका भैँसीपालन किसान दही बिक्री गर्न घोराही आउनलाई बसको प्रतिक्षामा रहेका थिए । करिब १५-१६ जनाको समूह देख्दा लमहीको..

पुरा पढ्नुहोस »

साना डिजिटल कारोबारलाई निःशुल्क बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबारलाई निःशुल्क बनाउने विषयमा सरकार छलफलमा जुटेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै साना डिजिटल कारोबारमा लाग्ने शुल्कलाई..

पुरा पढ्नुहोस »

राजनीतिक भागबन्डाकै कारण न्यायक्षेत्र अस्तव्यस्त

काठमाडौं,  । न्यायालयभित्र राजनीति घुसेपछि सर्वसाधारणको आशा र भरोसा गुम्दै गएको छ । सर्वोच्च अदालभित्र न्यायाधीश बन्नको लागि विभिन्न राजनीतिक शक्तिकेन्द्र धाउनेहरुको भिड त्यत्तिकै..

पुरा पढ्नुहोस »

सङ्घीय संसद्का दुवै सदनको बैठक : यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं - सङ्घीय संसद्को दुवै सदनको बैठक आइतबार बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन..

पुरा पढ्नुहोस »

मेसीको शानदार कमब्याक, इन्टर मियामीको जितमा गरे दुई गोल

काठमाडौँ । लियोनेल मेसीले इन्जुरीबाट ठिक भएपछि शानदार कमब्याक गरेका छन् । अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले फिलाडेफियालाई ३-१ गोल अन्तरले पराजित गर्ने क्रममा मेसीले दुई गोल गरेर..

पुरा पढ्नुहोस »

सभामुखले राष्ट्रिय दलका सचेतकसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरुसँग संसद्को गतिरोध हटाउन छलफल गर्दै छन् । आज विहान ११ बजे सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी..

पुरा पढ्नुहोस »

जर्मनीमा नदीको चेतावनी

काठमाडौँ । जर्मनीका अधिकांश नदीहरू शान्तिपूर्ण र शान्तिपूर्ण रूपमा बग्छन् । उनीहरुको छेउमा बाक्लो बस्ति छ । तर बदलिँदो मौसमले यी नदीहरूलाई भविष्यको दुःस्वप्नमा परिणत गरिरहेको पाइएको छ..

पुरा पढ्नुहोस »

इन्द्रजात्रा आजदेखि प्रारम्भ

काठमाडौँ  । आजदेखि काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ भएको छ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ..

पुरा पढ्नुहोस »

सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आइतबार सुन तोलामा ५ सयले बढेपछि तोलाको १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएर अहिलेसम्मकै उच्च बनेको हो । यसअघि गत भदौ २८ गते..

पुरा पढ्नुहोस »

नियमसङ्गत चलाएमा सहकारीहरू डुब्दैनन् : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको मर्मअनुसारका नियमसङ्गत चलाएमा सहकारीहरू नडुब्ने र त्यस्ता सहकारीले आफ्ना सदस्यहरूलाई पनि समस्यामा नपार्ने बताउनुभएको छ । सहकारी..

पुरा पढ्नुहोस »

मुग्लिङ-नारायणगढ सडकखण्डको सिमलतालबाट ट्रक खस्यो

चितवन । नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालमा ट्रक दुर्घटना भएको छ । आइतबार बिहान ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशुलीमा खसेको हो । यसअघि यही ठाउँबाट दुई यात्रुबाहक बस त्रिशुलीमा खसेका थिए..

पुरा पढ्नुहोस »

ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं - ताप्लेजुङ जिल्लाको ल्होनाक आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरात १२ बजेर ८ मिनेटमा..

पुरा पढ्नुहोस »

बालेनलाई ओलीले दिए ‘मनपरी बोल्ने केटो’ को संज्ञा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) बारे टिप्पणी गर्दै ‘मनपरी बोल्ने केटो’ भनेका छन् । शनिबार काठमाडौंमा आयोजित एमालेको 'स्थानीय तहमा..

पुरा पढ्नुहोस »

गुडिरहेको गाडीमाथि पहिरो खस्दा एकको मृत्यु

ताप्लेजुङ – ताप्लेजुङमा पिकअपभ्यानमा माथिबाट खसेको पहिरोसहितको ढुङ्गा लाग्दा एक महिला मृत्यु भएको छ । मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिका-३ निवासी २६ वर्षीया निर्मला गुरुङ रहेकी..

पुरा पढ्नुहोस »