February 24, 2025, 6:36 am
» पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी » भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग » महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी » प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू » बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता

इजरायलद्वारा उत्तरी गाजामा २ हवाई आक्रमण : ८८ जनाको मृत्यु, अधिकांश महिला र बालबालिका

कार्तिक १४, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

इजरायलले मङ्गलबार उत्तरी गाजाका दुई क्षेत्रमा हवाई आक्रमण गरेको थियो। उक्त आक्रमणमा ८८ जनाको मृत्यु भएको थियो ।

समाचार एजेन्सी एपीका अनुसार मृत्यु हुनेमा अधिकांश बालबालिका र महिला रहेका छन् ।

गाजाको एक अस्पतालका निर्देशकले आक्रमणमा घाइते भएका धेरैको अवस्था गम्भीर रहेको तर लगातार आक्रमणका कारण उचित उपचार नपाएको बताए ।

प्रतिक्रिया