February 23, 2025, 10:48 pm
» माओवादीकै कारण नेपाल ‘खतरा’ मा परेको एमाले नेताको ठहर » भर्खरकी इन्सपेक्टरले ब्यारेकमै त्यागिन् प्राण » अब पार्टीभित्र अन्याय हुन दिन्नँ : शेखर कोइराला » मृत्युको पाँच महिनापछि हिज्बुल्लाह नेता नसरल्लाहको अन्त्येष्टि » एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एकैदिन २२ सयले बढ्यो

कार्तिक १४, २०८१ मा प्रकाशित | ७६०दर्शक तीव्रखबर

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले दिनप्रतिदिन नयाँ रेकर्ड  कायम गर्दै  आएको छ। मंगलबार तोलामा १५ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको थियो।

आज एकैदिन २२ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्यसँगै चाँदीको भाउ पनि बढेको छ। प्रतितोला चाँदी २१ सय २० रुपैयाँ पुगेको छ। मंगलबार  २ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया