November 6, 2026, 1:31 pm
» मधेश सरकारबाट बाहिरियो नेकपा » परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन शनिबार टर्की जाँदै » नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार » प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित भारतीय विदेशसचिवको नेपाल भ्रमण » सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई दियो १७७ रनको लक्ष्य

सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कार्तिक २०, २०८३ मा प्रकाशित | २१०४ दर्शक तीव्रखबर

काठमाडौँ । दानबहादुर कार्कीले आफुलाई महानिरीक्षकबाट हटाउने सरकारको निर्णयविरूद्ध दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

कार्कीले वारेसमार्फत् विहिबार रिट दिएका थिए । सर्वोच्च प्रशासनले रिट अध्ययन गरेर शुक्रबार दर्ता गरेको हो ।

सरकारले कार्कीलाई विहिबार महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो । कार्कीले आफूलाई पुनर्बहाली गर्न माग गर्दै रिट दिएका छन् ।

रिटको पेसी अब तिहार पछि मात्र हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *