October 11, 2026, 8:47 am
» बाढीपीडितलाई ६३ लाख सहयोग » विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक » बेत्रावतीको फलाकु खोलामा ४० टन क्षमताको एक्रो पुल जडान » कांग्रेस महाधिवेशन: उपसभापतिमा चन्द्र भण्डारी, महामन्त्रीमा प्रदीप पौडेल निकै अगाडि » हनुमानढोकास्थित दशैं घरमा जमरा राखियो, घटस्थापनासँगै विजयादशमीको रौनक सुरु

बूढीगण्डकी बाढी : ३६ जनाको उद्धार

अशोज २५, २०८३ मा प्रकाशित | २४०४ दर्शक तीव्रखबर

काठमाडौं– बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ । नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको हो ।

सेनाका अनुसार जगत् गाउँबाट ६, न्याक्फेदीबाट नौ तथा यारुबाट एक शिशु तथा एक विदेशी नागरिकसहित नौ जना र पायुबाट १२ जनाको उद्धार गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *