January 15, 2025, 4:53 am
» समाजबादी मोर्चा ब्युँतिने, आज बैठक बस्दै » रबिलाइ आज पनि अदालत लगिने, छुटने वा नछुटने न्यायधिसको भरमा » लुम्बिनी प्रदेशमा आज सार्बजनिक बिदा » बेलायती लेखकमाथी ८ महिलाले लगाए यौन उत्पीडनको आरोप » अर्थसहित संघीय संसदका ४ समितिका बैठक बस्दै

तीव्रखबर

  • तीव्रखबर

छ वटा फाइनान्सले नाफा कमाउँदा दुई वटा नोक्सानीमा

काठमाडौं,   चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा फाइनान्स कम्पनीहरूको वित्तीय अवस्था सहज देखिएको छ । गत आर्थिक वर्ष (आव)को पहिलो त्रैमासमा सञ्चालनमा रहेका १७ मध्ये अधिकांश फाइनान्स..

पुरा पढ्नुहोस »

तत्काल सरकारबाट नबाहिरिने जापानका प्रधानमन्त्रीको भनाइ

टोकियो,  : जापानका प्रधानमन्त्री शिगेरु इशिबाले मध्यावधि निर्वाचनमा आफ्नो गठबन्धनले अपेक्षित नतिजा नल्याएपनि सरकारको नेतृत्वमा रहिरहने प्रतिबद्धता जनाउनुभएको छ । इशिबाले अक्टोबर १ मा..

पुरा पढ्नुहोस »

कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत

काठमाडौँ, : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत गर्नुभएको छ । उहाँले पार्टीका केन्द्रीय सदस्य डा गोपाल दहित प्रमुख रहनुभएको..

पुरा पढ्नुहोस »

किसानलाई गहुँ छर्ने चटारो

बैतडी, : यतिबेला बैतडीलगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका किसानलाई गहुँ छर्ने चटारो छ । उच्च लेकाली क्षेत्रमा किसानले गहुँ  छर्नेकार्य अन्तिमचरणमा पु¥याएका छन् भने बेँसी..

पुरा पढ्नुहोस »

बझाङमा जीप दुर्घटना, चार जना घाइते

चैनपुर (बझाङ),  : बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको बा१८च ५१४९ नम्बरको जीप भोपूरमा दुर्घटना भएको हो । सात जना यात्रु..

पुरा पढ्नुहोस »

एमालेले स्पष्टिकरण सोधेपछि भीम रावलले भने – पार्टीभित्र देखिएको तानाशाही प्रवृत्तिको प्रतिवाद गरौं

काठमाडौं : नेकपा एमाले नेता भीम रावलले पार्टीभित्र देखिएको तानाशाही शैलीको प्रतिवाद गर्न आग्रह गरेका छन्। पार्टीले सुदूरपश्चिम प्रदेश कमिटी,अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई..

पुरा पढ्नुहोस »

सरकारले जनतामा आशा जगाउन सकेन : हृदयश त्रिपाठी

काठमाडौं,  ।  पूर्वमन्त्री हृदयश त्रिपाठीले सरकारले जनअपेक्षा अनुसार काम नसकेको बताउनु भएको छ। संसदका सबैभन्दा ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाएको शक्तिशाली सरकार पनि..

पुरा पढ्नुहोस »

स्रोत नखुलेको रकम सहित एक जना पक्राउ

रौतहट,  : गौर नगरपालिका-२ दश गाजा जाने बाटोबाट स्रोत नखुलेको नगद ५ लाख रूपैयाँ सहित भारत ढाक्का थाना मोतिहारी ग्राम फुलबारिया-९ पूर्वी चम्पारण बिहार बस्ने ४८ वर्षीय त्रिभुवन प्रसाद..

पुरा पढ्नुहोस »

अलैँचीको उत्पादन घट्यो, मूल्य बढ्यो

किमाथांका- सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ ।  यस वर्ष अलैँचीको मूल्य प्रतिमन ९० हजार पुगेको छ । झण्डै १० वर्षअघि प्रतिमन एक लाख २०..

पुरा पढ्नुहोस »

महसुल नतिरे विद्युत चोरीको कसुरमा कारबाही हुनसक्छ : वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व ऊर्जा र अर्थमन्त्री वर्षमान पुनले सर्वसाधारण जनतालाई १८ घण्टासम्म लोडसेडिङमा राखेर २४सै घण्टा विद्युत उपभोग गरेका उद्योगीले..

पुरा पढ्नुहोस »

जनताका समस्या समाधान गर्न सरकार नयाँ ढंगले काम गरिरहेको छ : उपप्रधानमन्त्री सिंह

चितवन : उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि वर्तमान सरकार बनेको बताएका छन्। नेपाली कांग्रेस चितवनले आयोजना गरेको दिपावली विशेष कार्यक्रममा..

पुरा पढ्नुहोस »

मेरा लागि पदभन्दा ठूलो निष्ठा, आदर्श र नैतिकता हो : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले निष्ठा, आदर्श र नैतिकतालाई जोगाउँदै लोकतन्त्र, संविधानको संरक्षण गर्ने मुलुकले दिएको जिम्मेवारी पूरा गर्न लाग्ने बताएका छन् । राष्ट्रपति भवन..

पुरा पढ्नुहोस »

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ४ सयले घटेर तोलाको एक लाख ६७ हजारमा कारोबार भएको छ । यसअघि आइतबार अहिलेसम्मकै उच्च सुन..

पुरा पढ्नुहोस »

पूर्वी युक्रेनमा नयाँ अग्रगति हासिल गरेको रुसी सेनाको दाबी

रुसले आइतबार आफ्नो सेनाले पूर्वी युक्रेनमा थप अग्रगति हासिल गरेको र एक महत्त्वपूर्ण युक्रेनी–नियन्त्रित औद्योगिक केन्द्रबाट केही किलोमिटर उत्तरमा रहेको सीमावर्ती गाउँ कब्जा गरेको..

पुरा पढ्नुहोस »

इलाम बजारमा छाडा कुकुरले दुर्घटना बढाउँदै

इलाम,  : यहाँको इलाम बजारका चोक र गल्लीमा छाडा कुकुरको सङ्ख्यामा वृद्धि भएको छ । कुकुरको सङ्ख्या वृद्धि मात्र नभइ छाडा कुकुरको टोकाइका घटना समेत वृद्धि भएको हो । छाडा कुकुरबाट मोटरसाइकल..

पुरा पढ्नुहोस »