January 15, 2025, 6:30 am
» सरकारले स्वेच्छाचारी रवैया देखाएको विपक्षी दलहरुको निष्कर्ष » एक सय ११ किलोग्राम गाँजासहित एक जना पक्राउ » Chandragiri municipality operates multi-technical school » यस्तो छ तरकारी र फलफूलको आजको मूल्य » बाँकेमा चिसो बढेपछि जनजीवन प्रभावित

तीव्रखबर

  • तीव्रखबर

अज्ञात समूहद्वारा नारायण यादवको हत्या,बटुवाले देखेपछि प्रहरीलाई खबर

कलैया : अज्ञात समूहले बारामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या गरेको छ । महागढीमाई नगरपालिका-१ मा धारिलो हतियार प्रयोग  गरी स्थानीय ५५ वर्षीय नारायण यादवको शनिबार हत्या गरिएको..

पुरा पढ्नुहोस »

प्रचण्डको प्रश्न – सहकारी ठगीमा जोडिएका सत्तापक्षीय नेतालाई किन छोइएन ?

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगी प्रकरणमा दोषी देखिएका नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरूलाई अनुसन्धानमा नल्याएकोप्रति आपत्ति..

पुरा पढ्नुहोस »

सङ्खुवासभाको चिचिलामा एकजनाको हत्या

सङ्खुवासभा । सङ्खुवासभाको चिचिला गाउँपालिका-४ मत्स्यपोखरीमा भीमबहादुर गुरुङको हत्या भएको छ । सामान्य विवादका क्रममा धारिलो खुकुरी प्रहार गरेर छिमेकी दुर्गामाया गुरुङले आज हत्या गरेको..

पुरा पढ्नुहोस »

रास्वपाद्वारा स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई कार्ययोजना पेस गर्न निर्देशन

काठमाडौँ, : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक–नागरिक संवादका लागि पार्टी उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ । पार्टीको आज बसेको..

पुरा पढ्नुहोस »

३० लाखमा मञ्जुश्री पार्क बनाउने लाइन्स डिष्टिक ३२५के को निर्णय

कास्की । शनिबार लाइन्स क्लव डिष्टिक ३२५के को एतिहासिक दोस्रो क्याबिनेट मिटिङ सम्पन्न भएको छ । अन्तराष्ट्रिय डाइरेक्टर बालकृष्ण बुर्लाकोटीको प्रमुख अतिथ्यतामा पोखरामा भएको उक्त..

पुरा पढ्नुहोस »

परिषद्का पूर्व सदस्य सचिव राणाको निधन

काठमाडौं,  । राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव सुशील शमशेर जबराको ९१ बर्षको उमेरमा शुक्रवार निधन भएको छ । राणाको आज नै पशुपति आर्यघाटमा अन्तिम श्रद्धान्जली सहित दाहसस्कार भएको छ..

पुरा पढ्नुहोस »

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कम्बोडियाबाट पक्राउ

काठमाडौं,  : वैदेशिक रोजगारी ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी उदयपुर त्रियुगा नगरपालिका-१० ठेगाना भएका सुजन आचार्य पक्राउ परेका छन् । NCB PHNOM-PENH कम्बोडियाको..

पुरा पढ्नुहोस »

सभापति रवि लामिछानेलाई रुपन्देही लैजाने तयारी

काठमाडौं,  । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही लैजाने तयारी भएको छ । संगठित अपराधमा रुपन्देही जिल्ला..

पुरा पढ्नुहोस »

बाढीपहिरोबाट निधन भएका फुटबल खेलाडीका परिवारद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ,: बाढीपहिरोमा परी निधन भएका मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका फुटबल खेलाडीका परिवारजनले प्रधानमन्त्री केपी शर्मा ओलीको..

पुरा पढ्नुहोस »

औषधि छर्किने मेसिन बोकेर मुख्य सचिव अर्याल जुटे डेंगु नियन्त्रणमा

काठमाडौं : सरकारले डेङ्गीको महामारी फैलन नदिन देशभरका सरकारी कार्यालय परिसर सरसफाइ अभियान सञ्चालन गरेको छ ।  बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले शुक्रबार बिहान १० बजे देशभरका सम्पूर्ण..

पुरा पढ्नुहोस »

अब के हुन्छ राष्ट्रिय परिचयपत्र ?

काठमाडौं ।  सरकारले राष्ट्रिय परिचयपत्रको अवधारणा ल्याएपछि स्थानीय वडा तहदेखि जिल्ला र केन्द्रसम्म उच्च घरानाका व्यक्तिदेखि सर्वसाधारणको परिचयपत्र बनाउन भिड लाग्ने गरेको थियो..

पुरा पढ्नुहोस »

इजरायली आक्रमणमा तीन जना पत्रकारको मृत्यु

बेरुत(लेबनान),  : पूर्वी लेबनानमा भएको इजरायली आक्रमणमा तीन जना पत्रकारको मृत्यु हुनुका साथै बेरुतको दक्षिणी उपनगरका भवनहरूमा भौतिक क्षति भएको लेबनानको राष्ट्रिय सञ्चार माध्यामले..

पुरा पढ्नुहोस »

गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले कास्की कारागारमा लामखुट्टे भगाउने धूप तथा लामखुट्टे भगाउने लिक्विडसम्म नभएको गुनासो गरेकी छन् ।  पार्टी सभापति रवि..

पुरा पढ्नुहोस »

संसदको निर्देशन पालना गर्नु सरकारको अपराध हो ? विपक्षी दलका नेता पनि सहकारी पीडककै पक्षमा !

काठमाडौं, । यतिबेला मुलुक सहकारी ठगी प्रकरणले तातेको छ । राजनीतिक दलहरू एकै ठाउँमा उभिन सकिरहेका छैनन् भने हजारौँ सहकारी पीडितहरूलाई न्याय दिन राजनीतिक दलहरूले एकले अर्कोलाई दोष लगाएर आ..

पुरा पढ्नुहोस »

रित्तो हात फर्किएका रास्वपाका कार्यकर्ताले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

काठमाडौं,  । सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि उनलाई छुटाउन पोखरा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरु रित्तोहात काठमाडौं फर्किएका छन् । हिजो  बिहीबार..

पुरा पढ्नुहोस »