February 25, 2025, 7:10 am
» राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ बजारबाट तान्दै » माओवादीको अभियान छाढेर हिँडे नारायणकाजी, बोल्न नदिएको गुनासो » माल्टा र अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ » काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस दुर्घटनाग्रस्त » एमसीसी कम्प्याक्ट सधैंको लागि खारेज गर : महासचिव विप्लव

परिषद्का पूर्व सदस्य सचिव राणाको निधन

कार्तिक ९, २०८१ मा प्रकाशित | ९८०दर्शक तीव्रखबर

काठमाडौं,  । राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव सुशील शमशेर जबराको ९१ बर्षको उमेरमा शुक्रवार निधन भएको छ ।

राणाको आज नै पशुपति आर्यघाटमा अन्तिम श्रद्धान्जली सहित दाहसस्कार भएको छ ।

श्रद्धान्जलीमा राष्ट्रिय खेलकुद परिषद्का विभागीय प्रमुखहरु प्रेम बहादुर मल्ल, सरोज पोखरेल लगायत कर्मचाहरुको उपस्थिति थियो ।

राष्ट्रिय खेलकुद परिषद्को दोस्रो सदस्य सचिवका रुपमा राणाले ६ बर्ष सम्म नेपाली खेलकुदका लागि योगदान गर्नुभएको थियो ।

२०१७ साल देखि २०२४ साल सम्म राणा परिषद्को सदस्य सचिव हुनु भएको थियो ।

नेपाल व्याडमिन्टन संघको सस्थापक अध्यक्ष हुनु हुन्थ्यो भने हाल आजीवन मानर्थ अध्यक्ष रहनु भएको संघका अध्यक्ष  रामजी बहादुर श्रेष्ठले जानकारी दिनु भएको छ ।

राणाको निधन प्रति राष्ट्रिय खेलकुद परिषद्ले दुख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदान व्यक्त गरेको छ  ।

प्रतिक्रिया