November 21, 2026, 3:09 pm
» लुम्बिनीलाई हराउदै सुदूरपश्चिम रोयल्सले जित्यो एनपीएल उपाधि » बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते » ह्यारी केन घाइते, केही महिना मैदानबाहिर रहने » सुनसरीमा दुई छुट्टाछुट्टै दुर्घटना : एक जनाको मृत्यु, चार घाइते » एनपीएल फाइनल आज : उपाधि रक्षा गर्ने दाउमा लुम्बिनी, पहिलो ट्रफीको खोजीमा सुदूरपश्चिम

प्रदेश खबर

  • प्रदेश खबर

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने पाठेघरको मुखको क्यान्सरलगायत जटिल रोगका बिरामीलाई सहुलियतपूर्ण उपचार सेवा उपलब्ध गराउने भएको छ । सहुलियतपूर्ण..

पुरा पढ्नुहोस »

गण्डकीमा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण

गण्डकी– गण्डकी प्रदेशका १० जिल्लामा गत पुस–माघदेखि हालसम्म दुई हजार ३११ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ । मनाङमा यस वर्ष अहिलेसम्म डेङ्गुको सङ्क्रमण नदेखिएको प्रादेशिक रोग..

पुरा पढ्नुहोस »

इजरायलले फेरि खोल्यो नेपालीका लागि रोजगारी

काठमाडौं — नेपाल र इजरायलबीचको द्विपक्षीय श्रम सम्झौताअनुसार इजरायलले नेपाली श्रमिकका लागि पुनः रोजगारीको अवसर खुला गरेको छ। इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका..

पुरा पढ्नुहोस »

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ । वर्षा आगामी तीन दिनसम्म कायमै रहने सम्भावना रहेको जल तथा मौषम विज्ञान कार्यालय अत्तरियाले जनाएको छ । कार्यालय..

पुरा पढ्नुहोस »

तीजको रौनक थाती राख्दै बाढीपीडितको उद्धारमा जुट्दै गण्डकीका महिला

शीर्षक परिवर्तन तीजको रौनक थाती राख्दै बाढीपीडितको उद्धारमा जुट्दै गण्डकीका महिला गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत साता आएको विनाशकारी बाढीका कारण मुलुक शोकमा रहेका बेला नजिकिँदै..

पुरा पढ्नुहोस »

गण्डकीमा मन्त्रिपरिषद् विस्तार: फणिन्द्र देवकोटा ऊर्जा मन्त्री नियुक्त, न्यौपानेको मन्त्रालय हेरफेर

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्दै नयाँ मन्त्री नियुक्त तथा जिम्मेवारी हेरफेर गरेका छन्। मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश..

पुरा पढ्नुहोस »

बाढीपीडितलाई सुदूरपश्चिम सरकारको दुई करोड सहयोग

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितको राहत तथा पुनः स्थापनाका लागि दुई करोड रुपैयाँ प्रदान गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको..

पुरा पढ्नुहोस »

आज बस्न सकेन बागमती प्रदेश सभा, भोली ४ बजेका लागि सारियो

हेटौंडा । बागमती प्रदेश सभाको बैठक आजका लागि स्थगित भएको छ । प्रदेश सभा सचिवालयले विशेष कारणवश बैठक बस्न नसकेपछि सभामुखले बैठक भोली अपराहन्न ४ बजे बस्ने भएको छ । नवनियुक्त मुख्यमन्त्री..

पुरा पढ्नुहोस »

नेकपाभित्र विवाद चर्किएपछि कर्णालीमा तीन मन्त्रीको शपथ रोकियो

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र मन्त्री छनोटको विषयमा सहमति जुट्न नसक्दा कर्णाली प्रदेश सरकारमा सहभागी हुने तीन मन्त्रीको शपथ अन्तिम समयमा स्थगित भएको छ। तीन मन्त्रीको..

पुरा पढ्नुहोस »

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ। नेकपा एमाले र नेकपाबीच गठबन्धन भएपछि बनेको नयाँ सरकारमा मुख्यमन्त्री नेकपाका दलका नेता खगराज भट्टले मन्त्रिपरिषद् विस्तार..

पुरा पढ्नुहोस »

बागमतीका मुख्यमन्त्री थापा मगरले भदौ ७ गते विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगामी भदौ ७ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। प्रदेशसभा सचिवालयका अनुसार त्यस दिन बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापा..

पुरा पढ्नुहोस »

बागमतीमा राप्रपाबाट तीन जना मन्त्री बन्दै

हेटौडा । बागमती प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको विषयमा राप्रपाभित्र विवाद चर्किरहेका बेला तिन सांसद मन्त्री बन्ने तयारी गरेका छन् । केन्द्रको निर्देशन विपरित..

पुरा पढ्नुहोस »

दश वर्षपछि धनुषाका ३१० परिवारले पाए लालपुर्जा

धनुषा — नापजाँच सम्पन्न भएको करिब एक दशकपछि धनुषाको मिथिला बिहारी नगरपालिका–३ का ३१० परिवारले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। साबिक मिथलेश्वर महुवाही गाविसका वडा..

पुरा पढ्नुहोस »

बागमतीको मुख्यमन्त्रीको नियुक्त र शपथ आजै हुने

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापाको नियुक्ति हुने प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले जानकारी दिएका छन् । प्रदेश प्रमुखको कार्यालयले विहिबार विज्ञप्ति जारी गर्दै..

पुरा पढ्नुहोस »

कोशीमा कांग्रेसको निर्णय : सरकारलाई दिएको समर्थन फिर्ता, प्रतिपक्षमा बस्ने

विराटनगर — सत्तासमीकरण फेरिएसँगै नेपाली कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको..

पुरा पढ्नुहोस »