November 18, 2026, 10:32 am
» दानबहादुर कार्कीको रिटमा कारण देखाउ आदेश, सरकारसँग लिखित जवाफ माग » प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो » २४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ को मृत्यु, १२७ जना घाइते » दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा » परराष्ट्रमन्त्री खनालसँग चिनियाँ मैत्री संस्थाका प्रमुख वानमिङको भेटवार्ता

मनोरन्जन

  • मनोरन्जन

सडक विभागका ईन्जिनियर खतिवडाको ‘प्रेम कहानी’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । कविता, गीत तथा गजल लेखनमा सक्रिय रहेका ईन्जिनियर प्रमोद खतिवडाको रचनामा ‘प्रेम कहानी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाल सरकारको निजामती सेवा अन्तर्गत सडक विभागमा..

पुरा पढ्नुहोस »

नाटकमा वर्षाको डेब्यु, अमेरिकामा गर्दैछिन् ‘हिटलर आउँदैछ’

काठमाडौं । अभिनेत्री वर्षा राउतले नाटकमा डेब्यु गर्ने भएकी छिन् । विमल सुवेदीले निर्देशन गर्ने नाटक ‘हिटलर आउँदैछ’ मार्फत उनले रंगमञ्चमा डेब्यु गर्ने पक्का भएको हो । यो नाटकलाई सुवेदी र..

पुरा पढ्नुहोस »

गायक राहत फतेह खान भन्छन्- दुबईमा मेरो गिरफ्तारीको खबर झुटो हो

काठमाडौँ । पाकिस्तानी गायक राहत फतेह खानले दुबईमा आफु गिरफ्तार भएको खबर झुटो भएको दाबी गरेका छन् । राहतले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै आफु गिरफ्तार भएको झुटो खबर फैलाइएको भन्दै..

पुरा पढ्नुहोस »

अहिले स्वास्थ अवस्था सामान्य छ- हरिबंश आचार्य

काठमाडौँ । हास्य कलाकार हरिवंश आचार्यको नाकभित्रको सानो नसा फुटेको पुष्टि भएको छ । आचार्यले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै आफ्नो हालको अवस्था सामान्य रहेको बताएका..

पुरा पढ्नुहोस »

‘के घर के डेराः घर नम्बर २’ मा भित्रिए अभिनेता बस्नेत

काठमाडौँ । निर्देशक दीपेन्द्र के. खनालको आगामी फिल्म ‘के घर के डेराः घर नम्बर २’ मा अभिनेता निश्चत बस्नेतको इन्ट्री भएको छ । यसअघि खगेन्द्र लामिछानेलाई भित्र्याएका खनालले निश्चललाई..

पुरा पढ्नुहोस »

‘रोधी घर’ मा बिकास र रञ्जिताको रोमान्स[ भिडियो]

काठमाडौंँ । ‘रोधी घर’लाई नेपालीको पहिचानको रुपमा लिन सकिन्छ । बिशेष गरेर गुरुङ समुदायबाट भित्रिएको यो संस्कृतिलाई बालकदेखि बृद्धसम्मले गीत मार्फत दुःख बिर्सिने चौतारीको रुपमा पनि..

पुरा पढ्नुहोस »

सिड्नीमा गुञ्जिंदै समीक्षा अधिकारी

सिड्नी । गायिका समीक्षा अधिकारी आगामी साता अस्ट्रेलियाको सिड्नीमा गुञ्जिने भएकी छन् । फ्लेवर्स अफ नेपालले जुलाई २७ मा आयोजना गर्ने ‘रकु समाज च्यारिटी विथ समीक्षा अधिकारी’ नाममा उनले..

पुरा पढ्नुहोस »

‘दुई दिनको मायाले मलाई रुवाउनु रुवायो धोकेबाज’गीत सार्वजनिक

काठमाडौं । शिव परियारको स्वरमा नयाँ गीत ‘दुई दिनको मायाले मलाई रुवाउनु रुवायो धोकेबाज’ सार्वजनिक भएको छ । गीतमा रविन लामिछानेको शब्द र युवराज मगरको संगीत छ । गीतलाई एचबीएन किस्मतले एरेन्ज..

पुरा पढ्नुहोस »

सकियो जितु र नीति अभिनित फिल्म ‘ज्वाइँ साब’को सुटिङ

जितु नेपाल र नीति शाहको मुख्य भूमिका रहेको फिल्म ‘ज्वाइँ साब’ को छायाङ्कन सकिएको छ। चित्लाङ र चितवन गरेर एक महिना लगाएर फिल्मको सुटिङ सकिएको हो। कलाकार र प्राविधिकहरुको साथका कारण..

पुरा पढ्नुहोस »

‘नम्बरी सुन’ हेर्ने १२ जनाले सुन उपहार पाउने

फिल्मप्रति दर्शकलाई आकर्षित गर्न नेपाली निर्माताहरुले विभिन्न उपहार योजना ल्याइरहेका हुन्छन् । आगामी साउन २५ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘नम्बरी सुन’ले भने दर्शकलाई सुन उपहार..

पुरा पढ्नुहोस »

गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने (कुन फिल्म कहिले प्रदर्शन हुँदैछ ?)

पोखरा । गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने भएको छ । आइतबार चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मलेनमा गुरुङ फिल्म एशोसियशन नेपालका अध्यक्ष..

पुरा पढ्नुहोस »

माघ १२ र १३ गते “सिनेमा संवाद@घान्द्रुक” कार्यक्रम हुने

चलचित्र पत्रकार संघ कास्कीले “सिनेमा संवाद@घान्द्रुक” कार्यक्रमको आयोजना गर्ने भएको छ । माघ १२ र १३ गते पर्यटकीय गाउँ घान्द्रुकमा हुने कार्यक्रमको तयारी पुरा भएको चलचित्र पत्रकार संघ..

पुरा पढ्नुहोस »

एप्पलले बन्द गर्दैछ लण्डन र क्यालिफोर्नियाका स्टोर

एप्पलले अमेरिकाको क्यालिफोर्निया तथा बेलायतको लण्डनमा रहेका एप्पलका रिटेल स्टोरहरु बन्द गर्ने भएको छ । कोरोना भाइरसको संक्रमणमा तीव्र वृद्धिले असर पारेका बजारहरुमा एप्पलले आफ्नो स्टोर..

पुरा पढ्नुहोस »

आईपी टेलिभिजन सेवा थाल्दै नेपाल टेलिकम

७ पुस, काठमाडौं । नेपाल टेलिकमले अब आफ्नै आईपी टेलिभिजन सेवा दिने भएको छ । कम्पनीका अनुसार आगामी अंग्रेजी नयाँ वर्षबाट टेलिकमले आईपी टीभी सेवा दिन तयारी गरेको हो । टेकिलमका प्रवन्ध..

पुरा पढ्नुहोस »

यी हुन् युट्युबबाट सर्वाधिक कमाउने व्यक्ति, वर्षमा साढे ३ अर्ब आम्दानी

काठमाडौं । आजको जमाना डिजिटल मिडियाको हो । डिजिटल मिडिया अहिलेको समयमा धेरै मानिसको आम्दानीको सबैभन्दा लोकप्रिय तथा सरल माध्यम पनि बनिरहेको छ । खास विशेषता के भने डिजिटल मिडियामा..

पुरा पढ्नुहोस »