October 18, 2024, 8:30 am
» पर्यटकको पर्खाइमा भोजपुरको छाँगे झरना » सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० डलरभन्दा माथि » दाङमा टिप्पर दुर्घटना, चालकको मृत्यु » Gold price reaches all-time high, trading at Rs 164,400 per tola » सलमान खानलाई फेरि आयो ज्यान मार्ने धम्की

सिसाको बोत्तलबाट बनाएको घरमा होटल

साउन ८, २०८१ मा प्रकाशित | १२६०दर्शक तीव्रखबर

दाङको घोराही उपमहानगरपालिका–१६ स्थित करौती डाँडामा दिनेश नेपालीले सिसाको बोत्तलबाट बनाएको घर । ग्राहकलाई आकर्षण गर्न उक्त घरमा विगत पाँच वर्षदेखि नेपालीले होटल सञ्चालन गर्नुभएको छ । तस्बिरः कुलदीप न्यौपाने/रासस

प्रतिक्रिया