February 24, 2025, 10:02 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

समाज

  • समाज

आज राति ११ बजेदेखि पृथ्वीराजमार्ग बन्द हुने

तनहुँ : मुग्लिङ-पोखरा सडक योजना अन्र्तगत तनहुँ खण्डमा पर्ने छिर्कन-देउराली खण्ड आज राति ११ बजेदेखि २० दिन दैनिक चार घण्टा ३० मिनेट बन्द हुने भएको छ । पहिलो चरणमा आज राति ११ बजेदेखि राती १..

पुरा पढ्नुहोस »

आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु

बरहथवा (सर्लाही), : खाना पकाउने क्रममा आगोले पोलेर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको ईश्वरपुर नगरपालिका-६, झन्झट टोल निवासी ३८ वर्षीया नैमुन खातुनको उपचारको..

पुरा पढ्नुहोस »

भीर मौरीको मह निकाल्ने क्रममा १५० मिटर तल खसेका राईको मृत्यु

संखुवासभा– संखुवासभाको सिलिचोङ गाउँपालिका–३ खङ्वा खोला नजिकै तेवा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। सिलिचोङ–३ खङ्वा खोला नजिकै तेवा भीरबाट लडेर स्थानीय राजन राईको मृत्यु भएको जिल्ला..

पुरा पढ्नुहोस »

पुलमा भ्वाङ परेपछि विमानस्थल जोड्ने सडक अवरुद्ध

झापा, पूर्वी नाका काँकडभिट्टाबाट चन्द्रगढी विमानस्थल जाने धुलाबारी-भद्रपुर सडक हडिया पुलमा भ्वाङ परेका कारण अवरुद्ध भएको छ । भद्रपुर र मेचीनगर नगरपालिकाको सिमानामा रहेको हडिया नदीको..

पुरा पढ्नुहोस »

मृतकका परिवारसँग सहमति, झाँक्री भुजेलले ५२ लाख दिने

काठमाडौं– झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच सहमति भएको छ । प्रहरीका अनुसार दुई पक्ष मिलेकोले अस्पतालमा रहेको शव उठाउने तयारी भइरहेको छ । मृतकका परिवार र..

पुरा पढ्नुहोस »

दरबारमार्गमा २५ तले अन्नपूर्ण स्क्वायर होटल, मीनबहादुरले गरे शिलान्यास

काठमाडौं- काठमाडौंको दरबारमार्गमा अन्नपूर्ण स्क्वायर होटेलको सोमबार शिलान्यास गरिएको छ । आईटीसी होस्पिटालिटीसँगको साझेदारी पत्रमा हस्ताक्षरको दुई महिनापछि अन्नपूर्ण स्क्वायर..

पुरा पढ्नुहोस »

ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा १० लाख क्षति

रसुवा – ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा रसुवाको गुम्बुडाँडामा एउटा घरमा क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय कालिकास्थानका प्रहरी निरीक्षक पन्नालाल यादवका अनुसार आगलागीबाट..

पुरा पढ्नुहोस »

हुस्सु र कुहिरोले भिजिबिलिटी कमजोर हुँदा हवाई उडान प्रभावित

काठमाडौँ,  बिहानीपख बाक्लो हुस्सु र कुहिरोले ‘भिजिबिलिटी’ कमजोर हुँदा मुलुकको हवाई उडान प्रभावित भएको छ । विशेष गरी तराई क्षेत्रका विमानस्थलमा हवाई उडान अवरुद्ध भइरहेको छ ।पछिल्लो एक..

पुरा पढ्नुहोस »

ठेक्का लागेको पाँच वर्षमा पनि भएन कालोपत्र

म्याग्दी, : जिल्लाको बेनी-दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ-दरवाङ) खण्ड कालोपत्र गर्ने योजनाले पाँच वर्षसम्म पनि पूर्णता पाएको छैन् । रणनीतिक महत्वको रूपमा रहेको उक्त खण्ड मङ्गला..

पुरा पढ्नुहोस »

दुई महिना नबित्दै धरहराको लिफ्ट बिग्रियो, मान्छे जान रोकियो

काठमाडौं, नवनिर्मित धरहरा सञ्चालनमा आएको दुई महिना नबित्दै बन्द भएको छ। धरहराको लिफ्ट बिग्रिएपछि बन्द गरिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ। विभागका उपमहानिर्देशक..

पुरा पढ्नुहोस »

चितवनको जलविरेमा बस दुर्घटना

काठमाडौं– चितवनको जलविरेमा बस दुर्घटना भएको छ । गएराति गौरबाट काठमडौंतर्फ आइरहेको ना ६ ख १५५४ नम्बरको बस अनियन्त्रत भई चितवनको जलविरेस्थित पुलमा ठोक्किएर दुर्घटना भएको हो । राति साढे २..

पुरा पढ्नुहोस »

सकियो उग्रतारा मेला, देउवा दम्पती सहभागी

डडेल्धुरा– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी धर्मपत्नी आरजु राणा देउवा देहिजात नामले प्रसिद्ध उग्रतारा मेलामा सहभागी भएका छन् । शुक्रबार साँझदेखि..

पुरा पढ्नुहोस »

झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको आज बिहान हात्तीको आक्रमणबाट मृत्यु भएको हो । जिल्ला वन कार्यालयका..

पुरा पढ्नुहोस »

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

नवलपरासी– कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)कोबुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । बुलिङटार गाउँपालिका-२ भाङबारीमा गएराति मोटरसाइकल..

पुरा पढ्नुहोस »

तराईका केही भूभागमा हुस्सु र कुहिरो, एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल कोशी प्रदेश,..

पुरा पढ्नुहोस »