January 23, 2025, 6:30 pm
» काँकडभिट्टाबाट ब्राउनसुगर बोकेर बस चढेका भारतीय नागढुंगामा पक्राउ » गोरखामा महिलाको शव फेला » फिल्म ‘जुना:एक व्यथा’को गीत आमाको मुहार सार्वजनिक » मोटरसाइकलको ठक्करबाट बुटवलमा पैदलयात्रीको मृत्यु » असनको एक घरमा आगलागी, निभाउने प्रयास हुँदै

समाज

  • समाज

दाउन्ने सडक आजराती बन्द हुने

काठमाडौँ । नारायणघाट बुटवल सडक खण्ड अन्तर्गत दाउन्ने सडक आजराती बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले एक सूचना जारी गर्दै सोमबार भासिएको सडक..

पुरा पढ्नुहोस »

जडिबुटीस्थित होटलबाट जुवातास खेलिरहेका सात जना पक्राउ

काठमाडौँ  । काठमाडौं महानगरपालिका-३२ जडिबुटीस्थित निरज दरबार होटलबाट जुवातास खेलिरहेको अवस्थामा होटेलका संचालक दोलखा जिरी नगरपालिका-५ घर भई हाल काठमाडौं काँडाघारी बस्ने ४९ वर्षीय अमृत..

पुरा पढ्नुहोस »

ललितपुरमा वर्षाजन्य विपद्ः थप छ जनाको शव भेटियो

पाटन (ललितपुर), : वर्षाजन्य विपद्मा परी ललितपुरमा मृत्यु भएका थप छ जनाको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले आज..

पुरा पढ्नुहोस »

पूर्वबाट फेरि मौसम बदली सुरु

काठमाडौँ,  : ठूलो विपत्तिको सामना गरेर केही दिन खुलेको मौसममा आजदेखि कोशी प्रदेशबाट फेरि बदली सुरु भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा बादलले..

पुरा पढ्नुहोस »

दसैँको मुखमा कष्टकर यात्रा, जोखिमपूर्ण यात्रा नगर्न सुझाव

काठमाडौँ, :  वर्षाका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किँदा नेपालीहरुको महान् चाड दसैँको मुखमा यात्रा कष्टकर बनेको छ । दसैँका लागि पोकोपुन्तुरा बोकेर आफन्तसँगै रमाइलो गरी पर्व..

पुरा पढ्नुहोस »

यस्तो छ काठमाडौं उपत्यका प्रवेश गर्ने सडक नाकाको अवस्था, आवागमन क्रमशः सहजतातर्फ

काठमाडौं । केही दिनअघिको अविरल वर्षापछि आएको बाढीपहिरोबाट ठप्प काठमाडौं उपत्यका प्रवेश गर्ने नाका क्रमशः सञ्चालनमा आउन थालेको छ  । यो सँगै सडकयात्रामा केही हदसम्म सहजताको स्थिति बनेको छ..

पुरा पढ्नुहोस »

बाढी पहिरोबाट अहिलेसम्म २१७ जनाको मृत्यु

काठमाडौं  । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् । नेपाल प्रहरीले अहिलेसम्म १४३ घाइते रहेको जानकारी..

पुरा पढ्नुहोस »

विभेद रोक्न नेपाल वायू सेवा निगमभित्र क्याविन क्रुको घेराउ

काठमाडौं । नेपाल वायू सेवा निगममा अन्याय र विभेद भएको भन्दै सोमबार कर्मचारीहरुले निगम परिसरमा व्यवस्थापन विरुद्ध सांकेतिक विरोध प्रदर्शन गरेका छन् । वर्षौंदेखि कार्यरत क्याबिन..

पुरा पढ्नुहोस »

हेलिकप्टरमार्फत दुई गर्भवतीको उद्धार

पाँचथर - बाढीका कारण सडक अवरुद्ध भएपछि अस्पताल जान नसकेका यहाँका दुई गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको फालेलुङ गाउँपालिका-३ का गर्भवतीलाई गाउँपालिका र जिल्ला..

पुरा पढ्नुहोस »

धादिङको मलेखुमा सुख्खा पहिरो: सडक पूर्णरुपमा अवरुद्ध, राति पन्छाउन नसकिने

काठमाडौँ । पृथ्वी राजमार्ग पहिरोले पूर्ण अवरुद्ध भएको छ । धादिङको मलेखु नजिक परेवा भिरमा आएको पहिरोका कारण सडक दुइतर्फी बन्द भएको धादिङ प्रहरीले जानकारी दिएको छ । सोमबार साँझ साढे ७ बजे..

पुरा पढ्नुहोस »

दाउन्नेमा सडक भाँसियो, सडक पूर्णरुपमा अवरुद्ध

परासी । पूर्व-पश्चिम राजमार्गअर्न्तगत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भाँसिएको छ । बर्दघाट नगरपालिका-४, खुसार्नी खोलामा वर्षाको कारण हाइटेन्सन लाइनको पोल ढलेको र सडक किनारको केही भाग..

पुरा पढ्नुहोस »

पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं - चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो । आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा रु..

पुरा पढ्नुहोस »

काभ्रेमा अलपत्र परेका १ सय ४८ यात्रुलाई सशस्त्र प्रहरीको गाडीमा काठमाडौं ल्याइयो

काठमाडौं । काभ्रे जिल्लाको विभिन्न ठाउँमा अलपत्र परेका १ सय ४८ जनालाई सशस्त्र प्रहरीले काठमाडौं ल्याएको छ । सोमबार विहान सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट पठाइएको तीन..

पुरा पढ्नुहोस »

सडक खुलेपछि काठमाडौँ भित्रिए सवारीसाधन

काठमाडौँ । पृथ्वी राजमार्ग अन्र्तगत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार ७०७ सवारीसाधन काठमाण्डौं उपत्यका भित्रिएका छन् । गृह मन्त्रालयका प्रवक्ता..

पुरा पढ्नुहोस »

२० वर्षदेखि राजमार्गमा गाउँले स्वाद पस्किरहेका मनहरि

गण्डकी, : झरी थामिएपछि आज घमाइलो बिहानमा मनहरि भण्डारी गोठबाट गाई दुहेर घर फर्कदैँ हुनुहुन्थ्यो । यत्तिकैमा हामीले उहाँलाई सोध्यौँ, “गाईले कति दूध दिन्छ बुबा ?” ६० वर्षीय भण्डारीले..

पुरा पढ्नुहोस »