January 23, 2025, 2:28 pm
» गोरखामा महिलाको शव फेला » फिल्म ‘जुना:एक व्यथा’को गीत आमाको मुहार सार्वजनिक » मोटरसाइकलको ठक्करबाट बुटवलमा पैदलयात्रीको मृत्यु » असनको एक घरमा आगलागी, निभाउने प्रयास हुँदै » सुदूरपश्चिम प्रदेशसभा : प्रज्ञा प्रतिष्ठानसम्बन्धी विधेयक पारित

समाज

  • समाज

झ्याप्ले खोलाको पहिरोमा अर्को माइक्रो बस भेटियो

धादिङ । पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले पुरिएको अवस्थामा माइक्रो बस पनि भेटिएको छ । यो माइक्रो बस चितवनबाट आएको भएको बताइएको छ । माइक्रोको नम्बर भने अहिलेसम्म जानकारी भएको छैन..

पुरा पढ्नुहोस »

कोशी ब्यारेजको जलसतह घट्दै, अझै अति खतरनाक विन्दु माथि

सुनसरी । सप्तकोशी नदीले कोशी ब्यारेजको जलसतह घट्नेक्रममा रहेको छ । यद्यपी अहिले पनि अति खतरनाक विन्दु पनि पारको अवस्थामा रहेको सप्तकोशी जलमापन केन्द्रले जानकारी दिएको छ । आइतबार बिहान ९:..

पुरा पढ्नुहोस »

माथिल्लो तामाकोशी आयोजनामा पहिरो, दुई सुरक्षाकर्मीसहित चारजना बेपत्ता

दोलखा– शुक्रबार र शनिबारको अविरल वर्षासँगै खसेको पहिरोमा परेर माथिल्लो तामाकोशी जलविद्युत आयोजना कार्यरत दुईजना सुरक्षाकर्मी सहित ४ जना बेपत्ता भएका छन् । बिगु गाउँपालिका–१..

पुरा पढ्नुहोस »

झ्याप्ले खोलामा अर्को बस पुरिएको अवस्थामा भेटियो

धादिङ । पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले पुरिएको अवस्थामा अर्को सवारी साधन भेटिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा अर्को बस भेटिएको हो ।..

पुरा पढ्नुहोस »

बाढी-पहिरो अपडेट : ९९ जनाको मृत्यु, ७२ बेपत्ता

काठमाडौं– भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९ जनाको मृत्यु भएको छ । विपदमा परी ७२ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन् । गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता..

पुरा पढ्नुहोस »

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेको छ । साथै  उत्तरपूर्वी अरब सागर देखि उत्तरपश्चिम..

पुरा पढ्नुहोस »

काठमाडौं उपत्यकामा ९ महिने गर्भवतीसहित ३४ को मृत्यु

काठमाडौं । बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरामा परी काठमाडौं उपत्यकमा नौ महिनाकी गर्भवतीसहित ३४ जनाको मृत्यु भएको छ ।काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले..

पुरा पढ्नुहोस »

पहिरोमा पुरिएका एन्फा एकेडेमीका ६ प्रशिक्षार्थी फुटलबरहरूको शव भेटियो

मकवानपुर- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका -३ स्थित वल्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत एन्फा एकेडेमीका ४० बालकमध्ये ६ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ । अन्य ३४ बालक सकुशल छन्..

पुरा पढ्नुहोस »

नख्खुमा भेटिएन सरकार !

काठमाडौँ । शनिबार बिहान उज्यालो हुदा नहुदै काठमाडौँ उपत्यका बाढीको चपेटामा पर्यो । खास गरि कोरिडोर र नदी किनारका बस्ती उज्यालो हुदा नहुदै डुबानमा पर्न शुरु भएका थिए । यसैबीच ललितपुर..

पुरा पढ्नुहोस »

झ्यापले खोलामा पहिरोमा पुरिएको बसमा यात्रुहरु परेको आशंका

काठमाडौँ । नौबिसे नागढुंगा सडक खण्डमा रहेको सुरुङमार्ग नजिक रहेको झ्यापले खोलामा पहिरोमा पुरिएको बसमा यात्रुहरु परेको आशंका गरिएको छ । लेदोसहितको पहिरोमा पुरिएको बस बुटवलबाट काठमाडौँ..

पुरा पढ्नुहोस »

जीबी राई सञ्चालक नभएको एपिवन टिभीको दाबी

काठमाडौँ । अन्नपूर्ण ब्रोडकाष्ट मिडिया प्रालिले सञ्चालनकाल देखिनै गितेन्द्रबाबु (जीबी) राई नामक व्यक्ति एपीवान टिभीमा सञ्चालक नरहेको दाबी गरेको छ । अन्नपूर्ण ब्रोडकास्ट मिडिया..

पुरा पढ्नुहोस »

नख्खु खोलाले बगाएका चारमध्ये तीनजनाको उद्धार

काठमाडौं– ललितपुरको नख्खु खोलामा आएको बाढीले बगाएका चारजनामध्ये तीनजनाको उद्धार गरिएको छ । स्थानीय पूर्ण केसीले उद्धार गरेर उनीहरुलाई उपचारका लागि पाटनअस्पताल पठाएको बताएका छन्..

पुरा पढ्नुहोस »

विपत्ति सबैको साझा चुनौती हो, मिलेर सामना गरौं- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपत्ति सबैको साझा चुनौती भएकोले मिलेर सामना गर्न आग्रह गरेका छन् । हाल अमेरिकामा रहेका प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत उद्धारका..

पुरा पढ्नुहोस »

अरुण तेस्रोको डाइभर्सन टनेल भरियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको अस्थायी ड्याम (डाइभर्सन टनेल) भरिएपछि तटीय क्षेत्रमा जोखिम बढेको छ । लगातार पानी परेपछि अरुण नदीमा..

पुरा पढ्नुहोस »

सप्तकोशीको बहाव बढ्यो, कोशी ब्यारेजका सबै ५६ ढोका खोलियो

सुनसरी । सप्तकोशी नदीको जलसतह बढेसँगै कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ । शनिबार सप्तकोशीमा बिहान ८ बजे चार लाख १९ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको थियो । सप्तकोशी जलमापन..

पुरा पढ्नुहोस »