February 25, 2025, 7:01 am
» माल्टा र अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ » काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस दुर्घटनाग्रस्त » एमसीसी कम्प्याक्ट सधैंको लागि खारेज गर : महासचिव विप्लव » सानिमा रिलायन्सको लाभांश घोषणा » शिक्षामन्त्री भट्टराई चार दिनदेखि अस्पतालमा भर्ना, क्षयरोगको आशंका

सकियो तिहार, भोलिबाट सरकारी कार्यालय खुल्ने

कार्तिक १९, २०८१ मा प्रकाशित | ७९०दर्शक तीव्रखबर

काठमाडौं : नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइले दिदी बहिनीको हातबाट लगाइने भाइटीका लगाएसँगै तिहार सकिएको हो ।

यद्यपि आज सरकारी कार्यालय बन्द रहेका छन् । सरकारले आज पनि तिहारकै बिदा दिएको छ। यस वर्ष १५ गते कुकुर तिहार र लक्ष्मीपूजाको दिनबाट ५ दिन सरकारी कार्यालय बिदा भएको थियो ।

सरकारी कार्यालय मंगलबार मात्रै खुल्नेछन्। टीका लगाउनेहरू फर्किने भएकाले भाईटीकाको भोलिपल्ट आज बिदा दिइएको हो।

प्रतिक्रिया