January 13, 2025, 7:30 pm
» माइती नेपालमा प्रधानमन्त्री, एक करोड सहयोग गर्ने घोषणा » राष्ट्रपति पौडेलले जारी गरे ४ अध्यादेश, एक अझै बाँकी » नागरिक लगानी कोषको ३० औ साधारणसभा सम्पन्न » थुनछेक बहस नकसकिए पछि रबि लामिछाने आज पनि हिरासतमै रहने » Historic Gharapjhong Fort turning into ruins

सकियो तिहार, भोलिबाट सरकारी कार्यालय खुल्ने

कार्तिक १९, २०८१ मा प्रकाशित | ७१०दर्शक तीव्रखबर

काठमाडौं : नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइले दिदी बहिनीको हातबाट लगाइने भाइटीका लगाएसँगै तिहार सकिएको हो ।

यद्यपि आज सरकारी कार्यालय बन्द रहेका छन् । सरकारले आज पनि तिहारकै बिदा दिएको छ। यस वर्ष १५ गते कुकुर तिहार र लक्ष्मीपूजाको दिनबाट ५ दिन सरकारी कार्यालय बिदा भएको थियो ।

सरकारी कार्यालय मंगलबार मात्रै खुल्नेछन्। टीका लगाउनेहरू फर्किने भएकाले भाईटीकाको भोलिपल्ट आज बिदा दिइएको हो।

प्रतिक्रिया