February 25, 2025, 9:40 am
» प्रेम सम्बन्धका कारण पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका तनावग्रस्त » नवलपरासी पश्चिममा भएको गोलीकाण्डबारे सांसद अमरेशले मागे सरकारको जवाफ » पूर्वबाट रातो सूर्य उदाउँदैछ- प्रचण्ड » ७० वर्षमाथिकालाई राष्ट्रिय परिचयपत्र लागू नगर्न माग » आमआदमी पार्टीका १२ विधायक दिनभरका लागि दिल्ली विधानसभाबाट निष्काशित

पूर्वराजा ज्ञानेन्द्र शाह स्याङ्जा, भयो भब्य स्वागत

फाल्गुन १३, २०८१ मा प्रकाशित | २५०दर्शक तीव्रखबर

स्याङ्जा,  । पूर्वराजा ज्ञानेन्द्र शाह स्याङ्जा आइपुगेका छन्। उनी आफ्नी बहिनी र छोरीका साथ सोमबार  स्याङ्जा आएका हुन्।

सोमबार उनीहरू वालिङ्मा बसेका हुन्। स्याङ्जामा पूर्वराजा ज्ञानेन्द्र शाहको भब्य स्वागत भएको थियो ।

कालीगण्डकी गाउँपालिका -३ मा रहेको शाहबंशीय कुलमन्दिर आलमदेवीको पूजाका लागि यहाँ आएको शाहको सचिवालयले जनाएको छ।

मंगलबार बिहान कुलदेवता आलमदेवी मन्दिरमा रुद्रीपुजनसहितको पुजाअर्चनापछि फर्किने बताइएको छ।

वालिङमा समेत स्वागत गर्दै समर्थकहरूले ‘राजा आउ देश बचाउ’भन्दै नारा लगाएका थिए।

 

प्रतिक्रिया