February 25, 2025, 1:43 am
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

समाज

  • समाज

करेन्ट लागेर नेपाली सेनाका लेसनायकको मृत्यु, दुई सैनिक घाइते

बागमती : मकवानपुरमा करेन्ट लागेर नेपाली सेनाका लेसनायकको मृत्यु भएको छ। भीमफेदी गाउँपालिका-८ दोभानस्थित नेपाली सेनाको सडक निर्माण कार्यदल सिस्नेरी वेस क्याम्पमा कार्यरत २९ वर्षीय..

पुरा पढ्नुहोस »

डोटीमा उपचारको क्रममा बालिकाको मृत्यु, ३ चिकित्सक प्रहरी नियन्त्रणमा

डोटी– डोटीको सुजङ्ग अस्पतालमा उपचारका क्रममा एक बालिकाको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका-३ दिपायल बस्ने लोकेन्द्र भुलकी ९ वर्षकी छोरी रजनी भुलको पौडी खेल्ने क्रममा लड्न गई बायाँ..

पुरा पढ्नुहोस »

आज देशभरको मौसम सफा रहने

काठमाडौँ, हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ । विभागका..

पुरा पढ्नुहोस »

छठ पर्वको मुख्य दिन आज : यस्तो छ व्रतविधि

काठमाडौं – छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व..

पुरा पढ्नुहोस »

काठमाडौँ उपत्यकामा छठको रौनक

काठमाडौँ, ।  तिहार सकिएलगत्तै अहिले काठमाडौँ उपत्यकामा छठको रौनक सुरु भएको छ । छठका लागि अहिले काठमाडौँ उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका स्थानमा छठका लागि टेण्ट राख्ने कार्य..

पुरा पढ्नुहोस »

गोसाइँकुण्ड आसपास क्षेत्रमा हिमपात

रसुवाको गोसाइँकुण्ड लगायत आसपास क्षेत्रमा भएको हिमपात । तस्बिरः ज्ञानेन्द्र न्यौपाने/..

पुरा पढ्नुहोस »

बसको ठक्करबाट एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

भरतपुर (चितवन),  रत्ननगर नगरपालिका-२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने दुई जनाको अवस्था गम्भीर छ । खैरहनीबाट टाँडीतर्फ आइरहेको बसले..

पुरा पढ्नुहोस »

उडान समय छोटिएपछि बुद्ध एयरले जारी गर्यो छ बुँदे निर्देशिका

काठमाडौँ,  : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका कारण उडान समय छोटिएपछि निजी क्षेत्रको हवाई सेवा कम्पनी बुद्ध एयरले उडान निर्देशिका जारी गरेको छ । यही कात्तिक २३ गते..

पुरा पढ्नुहोस »

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

मध्यविन्दु- नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका-७ मा आज दिउँसो गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।  कृष्णसार सामुदायिक वनमा गाई-गोरु चराउने क्रममा स्थानीय बोटे..

पुरा पढ्नुहोस »

बस र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा छोराको मृत्यु, बुबा घाइते

विराटनगर : मोरङको रतुवामाई नगरपालिका-१० पवित्र चोकस्थित भित्री सडक खण्डमा बस र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको ना ४ ख ४०१३..

पुरा पढ्नुहोस »

वर्षौँदेखि काकाकुल छ जुम्लाको रारा गाउँ

जुम्ला,  यहाँको तिला गाउँपालिका–१ स्थित रारा गाउँका गाउँले वर्षौँदेखि काकाकुल छन् । विभिन्न योजना सञ्चालन गरिएपनि प्रभावकारी कार्यान्वयन नहुँदा रारावासी खानेपानी अभाव भोग्न बाध्य भएका..

पुरा पढ्नुहोस »

मंगलबार देशका यी स्थानमा हुने छ वर्षा

काठमाडौं :  मंगलबार कोशी प्रदेश लगायत  देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी..

पुरा पढ्नुहोस »

छठ पर्व आजदेखि विधिपूर्वक सुरु

जलेश्वर (महोत्तरी), : मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा,..

पुरा पढ्नुहोस »

दैलेखमा चट्याङ लागेर ६ जना घाइते, एकको अवस्था गम्भीर

काठमाडौँ । दैलेखमा चट्याङ लागेर ६ जना घाइते भएका छन् । आज अपराह्न ४ : ३० बजे भगवतीमाई गाउँपालिका ५ सङखोलमा गोठाला गएका बालिकालाई चट्याङ लागेको हो । जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक..

पुरा पढ्नुहोस »