February 25, 2025, 4:11 am
» प्रचण्ड सहभागी हुने कार्यक्रमको दिन विद्यालय बन्द गर्न माओवादीको दबाब » कर्मचारीको काँधमा हात राखेकोमा माफी माग्दै मन्त्रीले दिए राजीनामा » प्रतिनिधिसभा बैठक आज बस्दै, कस्तो छ कार्यसूची ? » आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने » थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन

दोलखामा भूकम्पको धक्का

कार्तिक २२, २०८१ मा प्रकाशित | ६९०दर्शक तीव्रखबर

काठमाडौं : दोलखामा भूकम्पको धक्का महसुस भएको छ। बिहीबार साँझ ७ बजेर ४१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दोलखा केन्द्रविन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प गएको हो।

प्रतिक्रिया